Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

पेलेजस्तै एमबाप्पे: फ्रान्सले भेटायो आक्रामक फुटबलको लय

टिनएज स्टार केलिएन एमबाप्पेले दुई गोल गर्नुका साथै अर्को गोलको पनि अवसर बनाउँदा फ्रान्सले अन्ततः विश्वकपमा आफ्नो आक्रामक फुटबलको लय भेटाएको छ । यही कारण फ्रान्सले शनिबार लियोनेल मेसीको अर्जेन्टिनालाई ४–३ ले पराजित गरी क्‌वार्टरफाइनल पुगेको छ । आजको कान्तिपुरमा खबर छ-अर्जेन्टिनाका आशा सबै मेसी केन्द्रित भइरहँदा कजानमा पेरिस सेन्ट जेर्मेन (पीएसजी) का १९ वर्षे एमबाप्पेले सबै चर्चा आफूतिर ताने । सन् १९५८ मा पेलेले २ गोल गरेयता विश्वकपको एकै खेलमा २ गोल गर्ने एमबाप्पे कम उमेरका खेलाडी हुन् । दबाबमा रहेका अर्जेन्टिनाका प्रशिक्षक जर्जे साम्पाउलीले आक्रामक टोली उतार्ने बताएको थिए । अर्जेन्टिनी प्रशिक्षकले भनेको त्यो फुटबल फ्रान्सेली स्ट्राइकरले देखएका थिए । मार्कोस रोहोले एमबाप्पेलााई लडाएपश्चात् फ्रान्सले १३ औं मिनेटमै पेनाल्टी पाएको थियो । त्यसमा एन्टोइन ग्रिजमनले आरामदायी गोल गरेका थिए । तर, पीएसजीमा एमबाप्पेसँगै खेल्ने एन्जल डी मारियाले लामो दूरीबाट सानदार गोल गरी अर्जेन्टिनालाई ४१ औं मिनेटमा बराबरीमा ल्याए । मध्यान्तरलगत्तै अर्जेन्टिनाले पुनः अग्रता लियो । मेसीको कर्लिङ प्रहार ग्याब्रिइल मेर्काडोको खुट्टामा डिफ्लेक्टेड हुँदा फ्रान्सका गोलरक्षक हुगो लोरिस अर्कोतर्फ पुग्न पुगे । फ्रान्सले ५७ औं मिनेटमा रक्षक बेन्जामिन पाभार्डको सनसनीपूर्ण हाफ भलीबाट खेल २–२ को बराबरमिा ल्यायो । एमबाप्पेले ६४ र ६८ औं मिनेटमा जितेर फ्रान्सको जित निश्चित जस्तै गरे । मेसीकै पासमा वैकल्पिक सर्जियो अगुइरोले हेडमा गोल गरी अर्जेन्टिनालाई झिनो आशा देखाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending