Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

बिदेशी राहत व्यत्तिका नाममा आउने को हुन् ती दुई भाग्यमानी

काठमाडौं,    ‘यहाँ व्यक्तिको नामै तोकेर भूकम्प पीडितलाई बाँड्नेगरी भन्दै विदेशबाट सामान आउन थालेका छन् । विदेशीले व्यक्तिहरुलाई  यसरी नांगो सहयोग गरेको बारे गृहमन्त्रीलाई जानकारी छ की छैन ?’ आईतबार एमाले मुख्यालय बल्खुमा पाल टाँगेर बसेको  स्थायी समिति बैठकमा पार्टी उपाध्यक्ष समेत रहेका बामदेव गौतमतिर फर्कदैं बरिष्ठ नेता समेत रहेका माधवकुमार नेपालको जानकारी मिश्रित थियो, यो । आजको जनआस्था साप्ताहिकमा खबर छ– वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमार्फत दक्षिणले राप्रपा र नेपाली काँग्रेस सम्बद्ध दुई थापाका निम्ति राहतको चाङ पठाएको रहेछ ।  जस मध्ये एक जना गगन थापा हुन्  अर्का आपूर्ति तथा वाणिज्यमन्त्री सुनिल रहेछन् ।  यति कुरा राखेर पूर्वप्रधानमन्त्री नेपाल अर्को बैठकका निम्ति बाटो लागे ।  सोहि बैठकमा अध्यक्ष केप ीओलीले कति राहत आयो,कति बाडियो भनेर सरकारको तर्फबाट कुनै जानकारी पाउन नसकिएकोमा असन्तुष्ट पोखे । ‘सबै विवरण वेभसाइटमा राखेकै छौं नि ।’ गृहमन्त्रीबाट यस्तो जवाफ मिल्दा ओलीको प्रति प्रश्न थियो ‘स्थायी समितिका कोहि साथी,कसैलाई थाहा छैन भने के जानकारी रहला ? त्यसमाथी यस्तोबेला कसले वेभसाइट हेरिरहन्छ ।’ ओलीले ‘अहिले पनि चौर समेत हल्लिरहेको छ,पार्टी मुख्यालय सानुप¥यो’ भन्ने प्रस्ताव समेत राख्न भ्याए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending