Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

४ फुटे प्रेमिको साढे ६ फुटे द्वेलिङ्गी प्रेमिका ! भन्छन्– ‘सन्तुष्ट छौँ’ (भिडियो)

जब तपाईंले यी चार फिट चार इन्च र ६ फिट ३ इन्चका यी जोडीलाई देख्नुहुन्छ तब धेरैले यिनलाई आमा छोरा सम्झिन्छन् । यी ५३ वर्षका पुरुष जब ४३ वर्षका महिलासँग उभिन्छन् तब मुस्किलले महिलाको कम्मरसम्म पुग्छन् ।  तर डेनमार्क र फ्लोरिडाका यी जोडी आमाछोरा होइनन् । उनीहरु ‘लभ बर्डस्’ हुन् । एन्टन क्राफ्टले विगत ६ महिनादेखि ४३ वर्षीया ‘ब्ल्याक ब्युटी’ चाएना बेलसँग डेट गरिरहेका छन् । क्राफ्ट विश्वचर्चित बडि बिल्डर हुन् र विभिन्न विश्व रेकर्ड पनि बनाइसकेका छन् । बेल, क्राफ्टको शरिर देखेर नजिक भएको बताउँछिन् । पुरुषको रुपमा जन्मिएकी बेललाई बिस्तारै महिलाजस्तो देखिन मनपरेको बताउँछिन् । उनी अहिले महिलाजस्तो देखिन अन्तिम अवस्थामा छिन् । उनलाई एन्टनको शरिरसँग खेल्न मनपरेको बेल बताउँछिन् । एन्टनसँग सम्बन्ध गाँस्न पाउनु उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बेल बताउँछिन् । उचाई र तौलबाहेक एन्टन संसारका सबैभन्दा बलियो मानिसको रुपमा परिचित छन् । एन्टनले पनि आफूले सधैँ बेलजस्तै द्वेलिङ्गीसँग डेट गर्न चाहेको बताउँछन् । उनीहरु आफ्नो यो सम्बन्धलाई विवाहसम्म पुर्याउन चाहन्छन् । https://www.youtube.com/watch?v=lp1tC1IjGQE
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies