Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सिन्धुपाल्चोकका भूकम्पपीडितलाई जस्ता हस्तान्तरण

सिन्धुपाल्चोक, बेलायतस्थित केम्यान आइल्यान्डमा बस्ने नेपाली समुदायले नेपालका भूकम्पपीडितका लागि सङ्कलन गरेको रकम खर्चेर खरिद गरिएको ६० बन्डल जस्तापाता सिन्धुपाल्चोकको लामोसाँघुस्थित कापिङ गाउँका ११५ घरधुरीलाई हस्तान्तरण गरिएको छ । केम्यान आइल्यान्डस्थित नेपाली समुदायकी प्रतिनिधि सिर्जना बानियाँ तथा लायन्स क्लब अफ काठमाडाैं, युरेकाका उपाध्यक्ष डा पिटर गेनले संयुक्तरुपमा उक्त जस्तापाता स्थानीय पाँङ्ग्रेटार गाविस वडा नं १ र २ का भूकम्पपीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नेपाली समुदायकी प्रतिनिधि बानियाँले गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पलगत्तै आफ्नो व्यक्तिगत खर्च काटेर जम्मा गरेको रकम यसअघि नुवाकोटका दुई गाविसका भूकम्प पीडितलाई अति आवश्यक उपभोग्य सामग्री वितरण गरेको बताइन् । उनले कामका सिलसिलामा सबै व्यस्त हुने भए पनि नेपालीको मन दुख्दा आफूहरू चयनले बाँच्न नसकेकाले सङ्कलित रकम लिएर पीडितको घरसम्म आएको पनि बताइन् । कार्यक्रममा लायन्स क्लब काठमाडाैं, युरेकाका उपाध्यÔ डा पिटरले आफू नेपालीले भूकम्पीय पीडा भोगेपछि आजसम्म चयनले बस्न नसकेको सुनाउँदै, गोरखाको बारपाकदेखि, रसुवा, नुवाकोट, काभ्रे तथा सिन्धुपाल्चोकका भूकम्पपीडितको घरसम्म गएर उनीहरूलाई सकेको सेवा गरेको अनुभव सुनाए । वितरण गरिएको जस्तापाताको बजार मूल्य झन्डै चार लाख रहेको बताइएको छ । सो अवसरमा पाङ्ग्रेटार गाविसका प्राविधिक सहायक सागर श्रेष्ठले सात समुन्द्र पारीबाट आएको सहायताप्रति आभार प्रकट गर्दै आफ्नो इलाकामा विद्यालय, सामुदायिक भवन तथा विपत् आइपर्दा सामूहिक रुपमा बस्ने भरपर्दो स्थानको खाँचो रहेको औँल्याए । गाविसका अनुसार यस क्षेत्रमा करिब ६४५ घरधुरी रहेकामा एउटा घर पनि बाँकी छैनन् भने यस गाविसका सबै विद्यालय भवन भत्केका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy