काठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीपंक्तिलाई जनमुक्ति सेना भएर जनतामा जान र जनताको सेवा गर्ने निर्देशन दिएका छन् ।
एमाओवादीले सञ्चालन गर्न लागेको राष्ट्रिय श्रम अभियान– २०७२ अन्तर्गत महाभूकम्पद्वारा अतिप्रभावित १५ जिल्लामा ७५रै जिल्लाका स्वयमसेवक परिचालन कार्यक्रमअन्तर्गत पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार अपराह्न आयोजित विदाई कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् ।
अभियानअन्तर्गत अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोक, वरिष्ठ नेता बाबुराम भट्टराई गोरखा, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दोलखामा पुनर्निर्माण अभियानको नेतृत्व गर्नेछन् ।
बिदाई कार्यक्रममा जनयुद्धकालीन जनमुक्ति सेनाको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने– ‘जनयुद्धको समयमा जसरी जनमुक्ति सेनाले जनताको सेवा गर्थ्यो, त्यसैगरी अहिले पनि कमान्डर, कमिसार र अनुशासित फौज जनताकहाँ पठाएका छौं । यो सेनाले उसैगरी जनताको सेवा गरोस् ।’
कार्यक्रममा प्रचण्डले भूकम्प प्रभावितको ऋण मिनाहा, भूकम्प प्रभावित व्यवसायीको ब्याज मिनाहा र राष्ट्रको अन्तर्राष्ट्रिय ऋणलाई अनुदानमा बदल्न माग गरेका प्रचण्डले राष्ट्रिय पुनर्निर्माण अभियानको ब्यानर, हेल्मेट र हम्मर हस्तान्तरण गरी सम्बन्धित जिल्लाका टोलीहरुलाई बिदाई गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: