Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

२ सय टन सुनले भरिएको जहाज भेटियो

सोल । दक्षिण कोरियाको उद्दार टोलीले ११३ वर्ष अघि समुद्रमा डुबेको रूसी सैनिकको पानी जहाज भेटिएको दाबी गरेको छ । जसमा २०० टन सुन रहेको बताइएको छ । यसको मूल्य १४० बिलियन डलर (करीब १३ लाख करोड रुपैयौं)। ब्रिटिश पत्रिका डेली टेलिग्राफका अनुसार जहाजका भग्नावशेष दक्षिण कोरियाली प्रायद्धिपको उलुण्गडो नजिक १४०० फीट गहिराईमा फेला परेको छ । रूसी शासक नेवीको सुनले भरिएको ‘दिमित्री दोन्सकोई’ नामका पानी जहाज सन १९०५ मा बेपत्ता भएको थियो । जहाजको खोजी कार्यका लागि दक्षिण कोरिया, ब्रिटेन र क्यानडाको टोली खटिएको थियो । उक्त टोलीले जहाजको भग्नावशेषको तस्वीर खिच्नका लागि दुईवटा पनडुब्बीको प्रयोग गरेको थिए । रिपोर्ट्सहरुका अनुसार, रूसी जहाजमा सुनका विस्कुट र सिक्काले भरीएका ५५ सय बाकस थिए । जापानले यो सुन कब्जा कब्जा गर्न चाहेको थियो । तर त्यो भन्दा अगाडि नै जहाज समुद्धमा डुब्यो । जहाजको खोजी गरिरहेको दक्षिणी कोरियाली टोली शिनिल ग्रुपले आगामी अक्टुबरदेखि नोभेम्बरसम्ममा जहाजको भग्नावशेष निकाली सक्ने बताएको छ । शिनिल ग्रुपका अनुसार जति सुन निकालिन्छ वा भेटिन्छ त्यसको आधा रूसलाई दिइनेछ । सुनबाट प्राप्त हुने १० प्रतिशत रकमले उलुण्गडो द्वीपमा एउटा म्यूजियम बनाइने छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending