Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

थाहा पाउनुस्, ओसामा बिन लादेनसँग जोडिएका गोप्य कुरा

ओसामा बिन लादेनको नेतृत्वमा अमेरिकामा भएको ११ सेप्टेम्बरमा भएको हमलाले संसारभरि तहल्का मच्चाएको थियो । यो हमलामा ३ हजार मानिसहरु मारिएका थिए र हज्जारौँ घाइते भएका थिए । त्यतिबेला लादेनले एक भिडियो टेप जारी गर्दै भनेका थिए – ‘हामी स्वतन्त्र छौँ र हाम्रो देश स्वतन्त्र भएको हेर्न चाहन्छौँ । यदि तिमीहरुले हाम्रो सुरक्षा कमजोर गर्नुहुन्छ भने हामी तिमीहरुको सुरक्षा शून्य गरिदिन्छौँ ।’ संसारभरि आतंककारीको रुपमा चिनिने ओसामाको व्यक्तित्वको बारेमा धेरै मानिसहरु अन्जान थिए  । जब सन् २०११ मा अमेरिकी कमान्डोजले सिक्रेट मिसन चलाएर उनलाई मारे तब उनी लुकिरहेको स्थानबाट धेरै मात्रामा किताब, चिट्ठी र पोर्न फिल्म पाइयो जसले उनको अर्को व्यक्तित्व सार्वजनिक भयो । ओसामा आफ्नी सबैभन्दा कान्छी श्रीमतीलाई निकै माया गर्दथेः ओसामा आफ्नी कान्छी श्रीमतीलाई निकै माया गर्दथे । यहाँसम्म कि उनी स्वर्गमा पनि उनीसँगै विवाह गर्न चाहन्थे । यसको खुलासा भर्खरै अमेरिकी सरकारद्वारा जनताको लागि सार्वजनिक गरिएको डकुमेन्ट्समा भएको थियो । यी डकुमेन्ट्समा ओबामाले आफ्नी श्रीमतीलाई लेखेको पत्र समावेश गरिएको थियो जसमा लेखिएको थियो – ‘म मरेपछि तिमीले दोस्रो विवाह गर्नु, यसमा मलाई केहि आपत्ति हुने छैन तर स्वर्गमा तिमीले मैसँग विवाह गर्नुपर्छ ।’ \"3-Osama-Bin-Laden\"छोराछोरीलाई गलत संगतबाट बचाउन चाहन्थे लादेन ओसामा आफ्ना सन्तानहरु गलत संगतमा लागुन् भन्ने चाहन्थेनन् । उनले आफ्नी श्रीमतीलाई लेखेको अन्य चिठीमा बच्चाहरुको राम्रो रेखदेख गर्न भनिएको थियो । उनले लेखेका छन् – ‘बच्चाहरुको राम्रोसँग रेखदेख गर्नु, उनीहरुलाई गलत संगतबाट बचाउनु र उनीहरुलाई इस्लाम शिक्षा दिनू ।’ यद्यपी उनी अफ्ना जेठो छोरोलाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्थे । यसबाट उनको गलत संगतको अर्थ स्पष्ट हुँदैन । \"4-Osama-was-fan-of-sunny-leone-\"सन्नी लियोनको पोर्न फिल्म निकै रुचाउँथे ओसामा ओसामा बिन लादेन पोर्न स्टार र भारतीय नायिका सन्नी लियोनका ठूला फ्यान थिए । एक पत्रिकाका अनुसार उनीसँग सन्नी लियोनको सेक्स टेपको पूरै सिरिज थियो । उनलाई मार्न गएका अमेरिकी सैनिकका अनुसार हमलाको समयमा पनि उनी पोर्न फिल्म नै हेरिरहेका थिए । अमेरिकी सैनिकका अनुसार उनी लुकिरहेको स्थानमा यति धेरै सेक्स टेप थियो कि त्यसलाई जम्मा गरेर एउटा ठूलै पसल खोल्न सकिन्थ्यो । लादेन लुकिरहेको स्थानमा काम गर्ने कर्मचारीलाई उद्धृत गर्दै अमेरिकी सरकारले लादेन आफ्नो धेरैजसो समय पोर्न हेरेर र उत्तेजक किताब पढेर बिताउने गर्दथे । यसमा सफ्ट पोर्नदेखि हार्डकोरसम्म सबै थिए । यो कुनै मानिसहरुका लागि अचम्म लाग्न सक्छ तर इस्लामको नाममा जिहाद गर्ने ओसामा पनि मानवीय कमजोरीबाट बनेको मासु र हाडको पुतला थिए जसमा एक टीनएजर बच्चाभन्दा पनि बढि सेक्सको कुण्ठा थियो । \"6-Osama-Bin-Laden-1432203727\"कविता पनि लेख्दथे ओसामा बिन लादेनः अलकायदाको मुखियाको रुपमा हज्जारौँ मानिसहरुको हत्या गरेका ओसामा निकै राम्रा कवि मानिन्थे र उनलाई साहित्यको निकै गहिरो ज्ञान पनि थियो । कविता लेख्नमा पनि लादेन निकै रुची गर्दथे, उनले अरबीमा कविता पनि लेखेका थिए । एक अमेरिकी गुप्तचर विशेषज्ञका अनुसार पाकिस्तान सरकारलाई लादेन लुकिरहेको स्थानको बारेमा पूरा जानकारी थियो । यति मात्र होइन लादेन मार्नका लागि चलाइएको अपरेसनमा पनि पाकिस्तानलाई थाहा थियो र सहमतीमा नै यो डरलाग्दो घटनालाई फत्ते गरिएको थियो । यसका लागि पाकिस्तानलाई निकै मोटो रकम दिइएको थियो । यद्यपी यो दाबीलाई अमेरिका र पाकिस्तान दुबै देशका सरकारले नकारेका छन् । \"8-Osama-Bin-Laden\"लादेन अमेरिकामा गरिएको ९ / ११ को  हमलाबाट निकै प्ररित थिए: लादेन अमेरिकामा गरिएको ९/११ हमलाबाट निकै प्रेरित थियो । उनी यस्तै प्रकारको थुप्रै हमला गर्न चाहन्थे । उनको एक मात्र उद्देश्य ९/११ लाई पटक–पटक दोहोराउनु थियो । यसका लागि उनी रेल गाडि र हवाई जहाजलाई पनि निशाना बनाउने योजना बनाइरहेका थिए । अमेरिकी सरकारद्वारा जारी गरिएको दस्तावेजमा यो कुरा स्पष्ट गरिएको छ । \"9-Osama-Bin-Laden-1432203970\"किताबमा निकै रुची राख्दथे लादेन, घरमा थियो एक लाइब्रेरी: ओसामा बिन लादेन अमेरिकी सुरक्षा व्यवस्था र त्यसको पावर क्यापसिटीलाई निकै राम्रोसँग जान्न चाहन्थे । उनको एबेटाबादस्थित घरबाट राम्रो लाइब्रेरी बनाउन लायक किताब पाइए जसमा अमेरिकी सुरक्षा व्यवस्थाको बारेमा जानकारी दिइएको थियो । यी किताबमा संसारभरका सुरक्षा विशेषज्ञ, अन्तर्राष्ट्रिय सुरक्षा एजेन्सीको रिपोर्ट, अमेरिकी सरकारद्वारा बनाइएको टप सिक्रेट एक्सन प्लान पनि समावेश थिए । यी किताबहरुमा सिक्रेट रिपोर्ट र एक्सन प्लान पनि पाइएपछि अमेरिकामा निकै हलचल मच्चिएको थियो जसका कारण उनले आफ्नो सुरक्षाको लागि हरसम्भव प्रयास गर्न सुरु गरे । \"10-Osama-Bin-Laden-1432204052\"लादेनले अलकायदामा भर्तीको लागि एक फर्म पनि बनाएका थिएः लादेनले अलकायदामा भर्तीको लागि एक फर्म पनि बनाएका थिए । यो अन्य कम्पनीहरुद्वारा भराइने फर्म जस्तै हो तर यसमा जिहादको कुरा गरिएको छ । यसमा सोधिने गरिन्थो, ‘के तपाईं सुसाइड अपरेसनको लागि तयार हुनुहुन्छ ?’ यो फर्ममा उम्मेदवारको नाम, उमेर, वैवाहिक स्थिती र अन्य कुराहरु सोधिने गरिन्थो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy