Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यो हो सबैभन्दा डरलाग्दो जेल, जहाँ थरथर काँप्दथे कैदी ! (फोटोफिचर)

फ्लोरिडा, जेल एउटा यस्तो कैदखाना हो जहाँ कैदीलाई बाहिरी दुनियाँसँग घुलमिल हुनबाट बञ्चित गरिन्छ । अपराध अनुसार कैदीलाई सजायँ दिइने परम्परा आजसम्म पनि चलिआएको छ । आज तपाईंलाई यस्तो जेलको बारेमा जानकारी दिइँदैछ जहाँ जान कैदीहरु थरथर काँप्ने गर्दथे । उक्त जेल कैदीहरुका लागि कुनै यातनाभन्दा कम थिएन । डेली मेलका अनुसार अमेरिकाको फिलाडेल्फियास्थित ‘इस्टर्न स्टेट पेनिटेनशियरी’ जेललाई अमेरिकाको सबैभन्दा डरलाग्दो ‘हन्टेड हाउस’ मानिने गरिन्छ । सन् १९७१ मा बन्द भएको यो जेललाई सन् १९९६ मा उक्त जेललाई पुनः म्युजियमको रूपमा खोलियो । \"26CAA5F400000578-3001010-Chilling_The_guards_would_even_cover_the_inmates_heads_with_a_ho-a-34_1426756174494\"सन् १८२९ मा बनेको यो जेलमा कैदीहरुलाई सिंगल सेलमा बन्द गरेर राखिने गरिन्थ्यो । कैदीहरुमाथि अत्याचार गरेको विषयमा यो जेल थुप्रै पटक विवादमा पनि घेरिएको थियो । भनिन्छ, जेलका सुरक्षाकर्मीसमेत निकै क्रुर थिए । कैदीलाई सेलभन्दा बाहिर ल्याउने समयमा उनीहरुले कैदीको टाउकोलाई कपडालाई ढाकिदिन्थे  । \"26C5EDDF00000578-3001010-image-a-33_1426701981519\" भनिन्छ जब कुनै कैदीले उनीहरुले भनेको कुरा अटेर गरेमा उनीहरुलाई अझ बढि प्रताडित गरिन्थ्यो । त्यहाँ टर्चर टेक्निकमा ‘वाटर बाथ’ निकै चर्चित थियो । यसमा सुरुमा कैदीलाई पानीमा डुबाइन्थ्यो, त्यसपछि बाहिर झुन्डाएर सुक्नको लागि छोडिन्थ्यो । चिसो मौसममा पनि जबसम्म कैदीहरुको शरिरमा बरफको पत्र जम्दैनथ्यो तब उनीहरुलाई त्यहाँबाट निकालिँदैनथ्यो । यसबाट यातना दिने सिमाको अन्दाज लगाउन सकिन्छ । यसका साथै एउटा ‘मेड चेयर’ पनि हुने गर्दथ्यो जसमा बसेर कैदीहरुको शरिरको अंगलाई निकै क्रुर तरिकाले काटिन्थ्यो । [caption id=\"attachment_20138\" align=\"alignnone\" width=\"640\"]\"मेड मेड चेयर[/caption] यद्यपी, यो म्युजियममा आउने आगन्तुकका अनुसार उनीहरुले झन्डै झन्डै भग्नावशेषको स्थितीमा पुगेको  जेलको ढोकाबाट चिच्याएको आवाज सुन्ने गरेका छन् । कसैले त यहाँ कैदीहरुको छाँयासम्म देखेको ठोकुवा गरेका छन् । सजायँको समयमा निकै पीडा दिएका कैदीहरुको आत्मा यहाँ भट्किने गरेको उनीहरुको ठोकुवा छ । हुन त रिपोर्टका अनुसार सेल ब्लक–१२ डरलाग्दो हाँसो र सुरक्षाकर्मीहरुको छाँयाको लागि निकै चर्चित छ । \"26C5EE5C00000578-3001010-image-a-32_1426701981486\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending