Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

उत्तर र मध्य क्षेत्रमा भीषण वर्षापछि बाढी, पहिरोमा परि १३ जनाको मृत्यु

हनोई। केही दिनयता भियतनाम र थाइल्याण्डमा बाढीको प्रकोपले सताएको छ । भियतनामको उत्तर र मध्य क्षेत्रमा भीषण वर्षापछि गएको बाढी र पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । केहीयता शुरु भएको यस प्रकोपमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापन निकायले सोमबार जानकारी दिएको छ । भियतनामको मध्य प्रान्त थान्ह होआमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन वेपत्ता भएका पुष्टि भएको थियो । त्यसैगरी होआ विन्ह, येन बाई, सन ला, लाङ्ग सनमा एक एक व्यक्तिको मृत्यु भएको छ । यस बाढी र पहिरोमा परी ३६४ घर क्षतिग्रस्त भएको छ ६ हजार ५३२ हेक्टर जमिनमा रहेको धानलगायत अन्य वाली पनि नष्ट भएको बताइएको छ । त्यसैगरी सयौको सङ्ख्यामा चार खुृट्टे जनावरलगायत पशुपक्षिको मृत्यु भएको छ । यस वर्षको शुरुका हालसम्म प्राकृतिक प्रकोप तूफान, बाढी, पहिरोमा भियतनाममा भरी १५३ व्यक्ति मृत्यु हुनुको साथै अन्य ११९ घाइते भएका छन् । यस प्रकोपको कारण सात अर्ब भन्दा भियतनामिज दोङको नोक्सान भएका भियतनाका कृषि र शहरी विकाश मन्त्रीले बताएका छन् । त्यसैगरी म्यान्मारको बागो क्षेत्रमा अत्यधिक वर्षाका कारण आएको बाढीबाट एक नदीको बाँधमाथिबाटै पानी बग्न थालेपछि यहाँका ६३ हजारभन्दा बढी स्थानीयलाई अन्यत्रै सारिएको थियो । बागो क्षेत्रमा निर्मित उक्त नदीको बाँधलाई नाघेर पानी माथिबाट बगेको छ । बाढी गाउँतर्फ पस्न सक्ने त्रासका कारण उद्धार शुरु गरिएको हो । उक्त बाँधका कारण झण्डै एक सय गाउँ नै प्रभावित भएका छन् । म्यानमार करिब दुई हप्ताअघि सोही बाँधबाट आएको बाढीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको थियो । रासस /एपी/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending