Khabar Dabali १७ असार २०७९ शुक्रबार | 1st July, 2022 Fri

नुवाकोटमा पसिना बगाउँदै रुपन्देहीका एमाओवादी

Krishi bikash bank
बुटवल, वैशाख १२ गते गएको भूकम्पबाट प्रभावितहरुको पीडामा मल्हम लगाउन एमाओवादीका नेता तथा कार्यकर्ता श्रमदानमा जुटेका छन् । देशभरका एमाओवादी कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा खटिएका हुन्। यसै क्रममा राष्ट्रिय मुस्लीम आयोगका अध्यक्ष समेत रहेका एमाओवादी नेता निर्दाेष अलिले रुपन्देहीबाट गएकोे टोली नुवाकोटमा खटिएरहेकाे जानकारी दिएका छन् । रूपन्देहीबाट गएका एमाअाेवादीहरूले नुवाकाेटकाे समुन्द्रटार गाविसस्थित तुप्चेश्वर उमाविका ६ वटा कोठा निर्माण गर्नुका साथै भत्किएका संरचना हटाएको र रेडक्रसको अस्थायी कर्यालय स्थापना गरेको अलिले बताएका छन् । भुकम्पबाट क्षति भएका विद्यालय, स्वाथ्यचौकी तथा घरहरु पुनर्निर्माण गर्न र अस्थायी संरचना तयार गर्नमै व्यस्त देखिन्छन् यतिबेला एमाअाेवादी नेता–कार्यकर्ता । एनेकपा माओवादीले देशभरका कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ  । जेठ ८ गतेदेखि १५ दिनसम्म अभियानमा सक्रिय छन् । प्रभावित जिल्लामा खटिएका नेता तथा कार्यकर्ताले विद्यालय, सरकारी कार्यालय  तथा अस्थायी आवास निर्माण गरेका छन भने भत्कीएको संरचना हटाएर सरसफाई गरेका छन् । त्यसै गरी अति विपन्न तथा अशक्तहरुको लागी अस्थायी आवास समेत वनाएको उनले जानकारी दिए । जेठ ८ गते नेवाकोट तर्फ प्रस्थान गरेको रुपन्देहीको टोलीले सोमवारदेखी शिखर गाविसको विद्यालय भवन तथा सरसफाईमा खटिएको छ । एमाओवादीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीको नेतृत्वमा अर्का केन्द्रिय सदस्य हकिकुल्लाह खा, देवेन्द्र पाण्डे प्रमु गुरुङ, पुव जनमुक्ति सेनाका जयवहादुर धामीको  टोलीले ति क्षेत्रमा खटिएको हो । टोलीमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा शैलेन्द्र भण्डारी स्वास्थ्यकर्मी महेन्द्र शाह पनि रहेका छन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ट नेता तथा पुर्व प्रधानमन्त्रि डा वावुराम भट्टराई स्वयं प्रत्यक्ष भुकम्प प्रभावित क्षेत्रमा पुगेर श्रमदानमा जुटेका छन ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page