Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राष्ट्रपतिले गरे जङ्गी अड्डाको निरीक्षण

काठमाडौँ, नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति डा. रामवरण यादवले बुधबार सैनिक मुख्यालयको स्थलगत निरीक्षण भ्रमण गर्दै भूकम्पपीडितका लागि खोज, उद्धार, राहत सामग्री वितरण तथा भग्नावशेष व्यवस्थापन एवम् जोखिमयुक्त घर हटाउन हालसम्म नेपाली सेनाले गरिरहेको कार्य र अपनाएको विधिबारे जानकारी लिएका छन्।

निरीक्षण भ्रमणका क्रममा राष्ट्रपति डा. यादवलाई प्रधानसेनापति गौरवशमशेर जबराले स्वागत–अभिवादन गरेका थिए । सेनापति राणाले सम्बन्धित विभागका अधिकृत प्रतिनिधिले नेपाली सेनाले विनाशकारी भूकम्पपछि गरेको खोज, उद्धार, राहतलगायत अन्य गतिविधिको जानकारी एवम् हालसम्मको कार्यप्रगति प्रतिवेदन तथा भावी योजनाको बारेमा प्रस्तुतिकरण गरेकाे सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसै क्रममा राष्ट्रपति डा. यादवले भूकम्पबाट जङ्गी अड्डाको भौतिक संरचनामा पारेको असरको समेत अवलोकन गरे । निरीक्षण भ्रमणपछि राष्ट्रपति यादवले नेपालीमाथि आइपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा भूकम्प पीडितहरुको खोज, उद्वार, राहतलगायत अन्य गतिविधि सञ्चालन गरी आम नागरिकको रक्षार्थ एवम् दैनिकी सामान्यीकरण गर्न नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे । निरीक्षण कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महत, रक्षासचिव ईश्वरीप्रसाद पौडेललगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy