Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

प्रदिप पौडेलको नेतृत्वमा तनहुँमा अट्ठाइस अस्थायी घर निर्माण

काठमाडौँ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले तनहुँको मान्द्रेमा भूकम्पबाट क्षति भएका २८ घरको पुनःनिर्माण गरेको छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र २९ गते गएको शक्तिशाली पराकम्पनबाट ध्वस्त भएका घरको पुनःनिर्माण गरेको हो । तनहुँको मान्द्रेमा इन्जिनियर तथा प्राविधिकसहित, अन्य स्वयम्सेवक र स्थानीय बासिन्दाको सहयोगमा टोलीले बिहीबार बिहानसम्म सक्रिय रही ती अस्थायी घरटहरा निर्माण गरेको हो । घर निर्माणका लागि स्थानीय बासिन्दाले आवश्यक काठपात तथा बाँस उपलब्ध गराएका थिए ।

यसैबीच, तनहुँको फिरफिरे, अरुणोदय, माझकोटसहित आठ गाविस र शुक्लगण्डकी नगरपालिकामा राहत सामग्री उपलब्ध गराएको पौडेलले जानकारी दिए ।

साथै, काठमाडाैँ विश्वविद्यालयका विश्व पौडेल र अमेरिकाको टेक्सासमा बस्दै आएका किरण पौडेलको सहयोगमा पौडेलले पीडितलाई एक हजार एक सय बोरा चामल, एक हजार छ सय थान पाल, दुई हजार दुई सय थान झुलसहित आवश्यक औषधिसमेत उपलब्ध गराएका छन् ।

पाँच सय घर निर्माण गर्ने उद्देश्यले हिँडेको पौडेलको टोलीले आगामी शुक्रबार सिन्धुपाल्चोकको धुस्कुन गाविसस्थित खाकिलुङ, सल्लेकेपा, निगाले र भापरचौरमा ८४ वटा अस्थायी घरटहरा निर्माण गर्न लागेको पौडेलले बताउनुभयो । त्यस्तै, नुवाकोटको महाकाली र कविलास गाउँमा ९० घर टहरा निर्माण गर्न लागिएको पनि उनले बताए । यसअघि, पौडेलको टोलीले गोर्खाको पालुङटारस्थित उपल्लो मालती गैरामा ५३ र रामेछापको भिरपानीमा ३० वटा अस्थायी घरटहरा निर्माण गरिसकेको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending