९ .८ रेक्टर स्केलको भूकम्प आउने हल्लाले अमेरिकामा हंगामा (भिडियो सहित)
जेष्ठ १४ गते, २०७२ बिहिवार 28th May, 2015 Thu२०:५३:२२ मा प्रकाशित
एजेन्सी,अमेरिकाको क्यालिफोर्नियामा भूकम्प जाने हल्लाले मानिसहरु आतंकीत बनेका छन् । एक अध्ययनकर्ताले जारि गरेको भिडियोमा शुक्रबार दिउसो चार बजे शक्तिशालि भूकम्प जाने भविष्यवाणी गरिएको छ ।
हुगरविट नामका ति अध्येताले जापानमा समेत सुनामी आउन सक्ने भविष्यवाणी गरेका छन् । उनले जारि गरेको भिडियो जम्मा २४ मिनेटको रहेको छ ।
डेलीमेलका अनुसार सौर्य प्राणालीको अध्ययन गर्दा ९ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउने ति अध्येताले दावी गरेका छन् । उनको दावीलाई संसारभरिका भूगर्भविद्हरुले अस्विकार गरिसकेका छन् ।
उनको भनाइमा विश्वाश नगरि हल्लाको पछि नलाग्न समेत अन्य विज्ञहरुले सुझाएका छन् । उनले जारि गरेको भिडियोमा क्यालिफोर्नियामा २८ मे का दिन ९ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउने जनाइएको छ । ती अध्येताले जारि गरेको सो भिडियो १० लाख भन्दा बढिले हेरिसकेका छन् ।
भिडियो यस्तो छ :
https://www.youtube.com/watch?v=0uVI8cQ3Hpo
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: