भक्तपुर, गणतन्त्र दिवसका अवसरमा आज मन्त्री तथा सचिवहरुले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएका विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरका भग्नावशेष हटाउने कार्य गरेका छन् ।
सरकारले मुलुक विपत्तिमा रहेकाले गणतन्त्र दिवसलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेसँगै सरकारका मन्त्रीहरु भूकम्पले भत्किएका भग्नावशेष हटाउन पुगेका हुन् ।
सो कार्यमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, वन मन्त्री महेश आचार्य, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, स्वास्थ्य मन्त्री खगराज अधिकारी, प्रधानमन्त्री कार्यालयका सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत स्थानीय सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
भग्नावशेष व्यवस्थापन गर्ने कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र स्काउटको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
त्यसैगरी गणतन्त्र दिवसकै अवसर पारेर आज भक्तपुर दरबार क्षेत्र, टौमढीलगायतका सम्पदा क्षेत्रमा पनि भग्नावशेष हटाउने कार्य भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: