Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काँग्रेसका कार्यकर्ता श्रमदानसँगै नवनिर्माण अभियानमा – उपसभापति पौडेल

काठमाडौं, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेशका काँग्रेस नेता कार्यकर्तालाई भूकम्पप्रभावित पहाडी र हिमाली जिल्लामा जनश्रमदान गर्न आव्हान गरे अनुरुप स्वतस्फूर्त रुपमा घरटहरा, विद्यालय तथा सामुदायिक भवन निर्माणमा उनीहरु उत्साहका साथ जुटेको बताएका छन् । “मधेशका काँग्रेसका नेता कार्यकर्ता पहाडी र हिमाली जिल्लाका विकट वस्तीमा पुगेर भूकम्पले प्रताडित जनताको घर र सामुदायिक भवन निर्माणमा जुटेका छन्, स्थानीय स्रोत, साधन र सीपको सदुपयोग गरेर नवनिर्माणको अभियान चलाएका छन्,” नेपाली काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा रसुवा जिल्लामा विद्यालय, घरटहरा बनाउन जान लागेको पार्टीका सय जना कार्यकर्ताको टोलीलाई काठमाडौं माछापोखरीबाट बिदाई गर्ने उपसभापति पौडेलले भने । काँग्रेसको सिद्धान्त श्रमको श्रमको सम्मान गर्ने भएको र श्रमको सम्मान गर्ने संस्कृतिनै समाजवाद भएको उपसभापति पौडेलले बताए । “माटोमा हात चोवलेर आफ्नै हातले नै राष्ट बनाउने यो नवनिर्माणको अभियान हो, यसमा काँग्रेसका सबै नेता कार्यकर्ता जुट्नुपर्छ किनकी काँग्रेस किसानको पार्टी जनताको साथी हो,” उपसभापति पौडेलले भने । छरिएर रहेका वस्तीलाई बिजुली, खानेपानी, स्वास्थ्य, बजार, पार्क, शिक्षा स्वास्थ्यजस्ता आधुनिक सुविधा उपलब्ध गराएर उपयुक्त भौगोलिक संरचनामा एकिकृत वस्ती बसाल्नुपर्ने समय आएकोसमेत समेत उनले बताए । केन्द्रीय सदस्य थापाले आफ्नो नेतृत्वको टोलीले रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङका २२० घरलाई जस्तापात उपलब्ध गराएको र ८० भन्दा बढी घर सहित विद्यालय निर्माणको कामलाई तिव्रता दिएको बताए । “जेठ अन्तिमसम्म सय विद्यालय निर्माण गर्ने सोच छ, त्यसको लागि १८ ठाउँमा एकैचोटि काम थाल्ने र रसुवाका यार्सा, घोर्ले, डाँडागाउँ सहिता पाँच ठाउँमा विद्यालय बनाउने छौ,” केन्द्रीय सदस्य थापाले भने । टोलीले सात दिनसम्म श्रमशिविर चलाउनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending