Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

यार्सागुम्बा टिप्न गाउँले पाटनतिर, गाउँ रित्तै

जाजरकोट, डोल्पामा पाईने यार्सागुम्बा (जीवन बुटी) संकलनका लागी यहाँका स्थानीयहरु पाटनमा लाग्दा गाउँ रित्तै भएको छ । गाउँमा भएभरका मानिसहरु कमाई गर्न पाटनमा लागेपछि गाउँ रित्तै भएको हो । जिल्लाका साईकुवारी, रुपपाटन, धो ताक्सी, से फोकसुण्डो  राष्ट्रिय निकुन्जमालगायतका दर्जन बढी पाटनमा अहिले मानिसहरुको घुँइचो भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले जानकारी दिए । डोल्पाको मात्र नभई जाजरकोट, रुकुम, सल्यान, जुम्लालगायतका ठाउँमा स्थानीयहरु पाटनमा यार्सा संकलनका लागी पुगेका छन् । १८ जेठबाट मात्र यार्सा संकलनका लागी पाटन खुल्ला गरिने छ । अहिले जिल्लाका ९ ठाउँबाट प्रवेश शुल्क उठाउने काम भइरहेको छ । सुलिगार्ड, सुम्दुहा, रिग्मो, पाहाडा, छल, तोईजम, धो, साल्दाङ्ग, माझबनबाट संकलन अनुमती रसिद वितरण गरेको छ । हालसम्म सुलिगार्ड चेकपोष्टको मात्र राजश्वको जानकारी दिएको छ भने अन्य ८ वटा स्थानको संचारको समस्याको कारण विवरण आउन्न समय लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ । सुलीगाड चेक पोष्टमा १९ लाख १३ हजार रुपैयाँ संकलन भएको छ । जिल्ला बाहिरका लागि रु ३ हजार, जिल्ला भित्रका लागी २ हजार र मध्ववर्ती क्षेत्रका लागी  ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यार्सागुम्बा संकलनको लागि हिमाली पाटनमा जाने संकलकको लागि सहज बनाउन शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले कार्यालयका कर्मचारी र सामुदायिक वन तथा मध्यवर्ती क्षेत्रका केही व्यक्तिहरुको सहयोगमा पुर्जी वितरण गरेको छ । सुरक्षाको लागी शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षणमा खटिएको नेपाली सेना कालिदत्त गुल्म, नेपाल प्रहरी, क्षेत्रबाट सशस्त्र प्रहरी खटाईने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending