Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ग्यास्ट्राइटिसको उपचार यसरी गर्नुहोस् (अचुक उपायसहित)

ग्यास्ट्राइटिस त्यो अवस्था हो जसमा पेटमा हुने म्यूकोस सुन्निने गर्दछ । म्यूकोसमा हुने सेलले एसिड र एन्जाइमको उत्पादन गर्दछ जसले खाना पचाउनमा मद्दत गर्दछ । यसले खाना पचाउनका लागि खानालाई साना टुक्राहरुमा परिणत गर्दछ । यसले म्यूकसको उत्पादन गर्ने गर्दछ जसले एसिडको समस्याबाट बचाउँछ । ग्यास्ट्रनइटिस एसिड, एन्जाइम र म्यूकसलाई उत्पादन गर्नबाट बचाउँछ ।   आउनुहोस्, यसबाट बच्ने उपायका बारेमा जानकारी लिऔँ । \"2१. खाद्य पदार्थबाट एलर्जीः ग्यास्ट्राइटिसको समस्याले पेटमा ग्यास बन्ने गर्दछ । यस्तो अवस्थामा पेट फुल्ने र दुख्ने गर्दछ । त्यसको लागि सबैभन्दा पहिलो यो बुझ्न आवश्यक छ कि यस्तो तपाईंलाई खानाको कारणले भइरहेको छ । अर्थात केही खानाका कारण तपाईंलाई यस्तो भइरहेको छ, त्यसकारण यसबाट बच्नको लागि आफ्नो स्वास्थ्यलाई फाइदा नपुर्याउने खानाको सेवन गर्न बन्द गर्नुपर्छ । \"3२. ग्यास बनाउने खानाको सेवन नगर्नुहोस्ः ग्यास्ट्राइटिसको समस्याको सबैभन्दा ठूलो कारण ग्यास बनाउने किसिमको खानाको सेवन गर्नु । केक, मटर, कार्बोनेटयुक्त सामग्री, अमिलो खानेकुरा, काउली, बन्दा, सुपारीलगायत खानाको सेवन नगर्नुहोस् । यदि तपाईं ग्यास बनाउने खानाको अत्यधिक सेवन गर्नुहुन्छ भने यस्तो खानेकुरा आजबाटै खान बन्द गर्नुहोस् । \"4३. समयमा खानुहोस्ः नियमित रुपमा खाना नखाँदा ग्यास्ट्राइटिसको समस्या हु्ने गर्दछ । धेरैजसो कामकाजी मानिसहरु बिहानको खाना छुटाउँछन् र एकैपटक दिउँसो धेरै खाने गर्दछन् जुन गलत बानी हो । यसले ग्यास्ट्राइटिस हुन मद्दत गर्दछ । यस्तो प्रकारको समस्याबाट बच्नका लागि नियमित रुपमा खाना खानुपर्छ । समयमा खाना र खाजाले ग्यासको समस्या कम हुने गर्दछ । यसका साथै खानालाई राम्रोसँग चपाएर खानुपर्छ । \"5४. कम मसलायुक्त खाना: धेरै तेल र मसाला भएको गरिष्ठ भोजन पनि ग्यास्ट्राइटिसको कारण बन्ने गर्दछ । यस्तो प्रकारको खाना सकेसम्म नखानुहोस् । खानामा हरियो सागसब्जी समावेश गर्नुहोस्, सधैँ भोक लागेको भन्दा अलि कम नै खानुहोस् ता कि खाना राम्रोसँग पच्न सकोस् । खाना खाएको आधा घण्टापछि मात्र पानी पिउने गर्नुहोस् । \"6Avoid-Alcohol-650x433\"५. रक्सीबाट बच्नुहोस्ः धेरै रक्सी पिउने बानीले पनि ग्यास्ट्राइटिसको समस्या पैदा गर्ने गर्दछ । यद्यपी रक्सी ग्यास्ट्राइटिसको लागि एक्लो कारण भने होइन तर रक्सी नपिउँदा अथवा यसको सेवन सिमित गर्दा भविष्यमा हुने ग्यास्ट्राइटिसको जोखिमबाट तपाईं पक्कै पनि बच्न सक्नुहुन्छ । \"7६. थोरै र नियमित आहारः ग्यास्ट्राइटिसको समस्या पेटसँग सम्बन्धित भएका कारण पेटलाई आराम दिनका लागि थोरै तर नियमित आहारको सल्लाह दिइने गरिन्छ । भारी खानाले तपाईंको ग्यास्ट्राइटिसको समस्यालाई थप गर्न मद्दत गर्दछ । यसका साथै ल्याक्टोज र ग्लूटोनजस्ता आहा र लिनबाट बच्नुहोस् । \"8Medication-650x433\"७. उपचारः ग्यास्ट्राइटिसका कारण पेटमा बन्ने एसिडलाई कम गर्ने प्रभावकारी ढङ्गको उपचार पद्धती अपनाउनुहोस् । अन्यथा एसिडले सुन्निएको ठाउँलाई अझ बढि क्षती पुर्याउने गर्दछ । यसका साथै ग्यास्ट्राइटिस भएका मानिसहरुले एस्पिरिन र नन– स्टेराइडल एन्टी इन्फ्लेमेटरी ड्रगजस्ता औषधीबाट बच्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies