Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

देश बर्बाद हुन लाग्यो भन्दै गृहमन्त्रीले यसो भनेपछि...

इटहरी । गृहमन्त्री रामबहादुर थापाले अहिलेको परिपार्टी कायम रहे देश सकिने चेतावनी दिएका छन् । त्यसकारण तस्करबिरुद्ध निर्ममतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ । देशका तस्करसहित गुण्डा, भ्रष्टाचार, लागुऔषध कारोबारी, महिलामाथि हत्याहिंसा र बलात्कार गर्ने्बिरुद्ध सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्ने बताएका छन् । गृहमन्त्री थापाले इटहरीमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘अहिलेकै अवस्था कायम रहेमा देश बर्बाद हुनेवाला छ ।’ उनले बेलैमा तस्कारलाई रोक्न नसकेमा मधेस–तराई मरुभूमि हुने जिकिर गरे ।’ ‘पारि इन्डियामा नेपालका संखुवा पाइन्छ भनेर बोर्ड राखिएको छ अरे’, उनले भने, ‘वन जोगाउन नेपाली सेना परिचालन गर्न जरुरी छ ।’ थापाले समाजलाई पुरै सुधार गर्नका लागि शिक्षक, विद्यार्थी, महिलालगायतलाई सहभागी गराई आन्दोलन गर्न सक्नुपर्ने बताए । ‘समाजवादको आन्दोलन, समतामूलक समाज निर्माण माथिबाट होइन, तलबाट गर्नुपर्छ । आन्दोलन जनताले गर्ने हो’, उनले भने । थापाले आन्दोलनलाई एउटा अभियानको रुपमा लगेमा मात्र अहिलेको समस्या समाधान हुने दावी गरे । लागूऔषध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरण कार्यक्रममा उनले भने, ‘हामीले आफैभित्र पनि एउटा ठूलो शुद्दीकरण अभियान चलाउनु जरुरी छ । क्रान्तिभित्र क्रान्ति गर्नुपर्छ । निर्ममतापूर्वक शुद्धिकरण गर्नु पर्छ ।’ समाज बनाउने अभियानमा लाग्नेभित्र शुद्धिकरण गरिएन भने जनताले समृद्धि र सुशासन प्राप्त गर्न नसकने जिकिर गरे । ‘अब हामी नयाँ फ्रेजमा आएका छौं । संविधानले नयाँ फ्रेजलाई इंगित गरेको छ । अबको हाम्रो लक्ष्य भनेको जति पनि समस्या छन, अप्ठ्याराहरु छन, त्यसको समाधान भनेको समाजवाद हो’, उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending