Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

रुसविरुद्ध पश्चिमा राष्ट्रहरूको किन एकै स्वर ?

अमेरिकी न्याय मन्त्रालयले सातजना रुसी एजेन्टको नामै तोकी अभियोग लगाएको छ भने ब्रिटेन तथा नेदर्ल्याण्ड्सका गुप्तचर निकायले गरेको संयुक्त कारबाहीमा चारजना रुसी गुप्तचर दोषी पाइएको बताइएको छ ।

रुसले भने ती आरोप अस्वीकार गरेको छ । अमेरिकाको न्याय मन्त्रालयले सातजना रुसी गुप्तचर एजेन्टमाथि फिफा, खेलकूदमा लागु औषध प्रयोग निषेध गर्ने निकाय वाडा, तथा अमेरिकास्थित परमाणु ऊर्जा कम्पनीका प्रणालीहरूमा ह्याक गर्ने षडयन्त्र गरेको दोष लगाएको छ । तीमध्येका चार जनाको नाम ब्रिटिश तथा डच गुप्तचर निकायले रुसी जासुस संस्था जी आर यु का एजेन्ट विरुद्ध गरेको संयुक्त कारबाहीका क्रममा पनि आएको छ । तिनीहरूमाथि हेगस्थित रसायनिक अस्त्र निषेध गर्ने निकाय ओपीसीडब्लुको कम्प्युटर ह्याक गर्ने प्रयास गरेको आरोप लगाइएको छ । [caption id=\"attachment_209664\" align=\"alignleft\" width=\"850\"]\"\" सातजना रुसीको नाम र चित्रसहित एफबीआइले सूची सार्वजनिक गरेको छ । [/caption] नेदर्ल्याण्ड्सका गुप्तचर निकायका प्रमुखका अनुसार ती चारजना रुसी एप्रिल महिनामा कूटनीतिक राहदानीमा त्यहाँ आएका थिए । उनीहरूले सो निकायमाथि साइबर हमला गर्न खोजेको र त्यसलाई विफल पारिएको उनले बताए । क्यानडाले पनि मन्ट्रियलस्थित वाडाको कार्यालयमा भएका साइबर हमला रुसी गुप्तचर निकायले गराएकोमा आफू विश्वस्त भएको जनाएको छ । बीबीसीका कूटनीतिक सम्वाददाता जेम्स ल्यान्डेल भन्छन् खासगरि ब्रिटिश र डच गुप्तचर निकायले विस्तारमा आफ्ना कारबाही सार्वजनिक गर्नु आफैँमा अनौठो थियो । सामान्यतया गुपचुप राखिने यस्ता विषयहरूबारे खुलेर बताउनुको अर्थ पश्चिमा राष्ट्रहरू मिलेर रुसका कारबाहीविरुद्ध लाग्न खोजेको देखिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy