Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८२ मंगलवार | 29th April, 2025 Tue
Investment bank

दक्षिण कोरिया पुग्यो ‘मर्स भाइरस’, अहिलेसम्म लिइसकेको छ सयौंको ज्यान

सियोल, दक्षिण कोरिया र चीनमा मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (एमईआरएस अथवा मर्स) देखा परेको छ । मिडिल इस्टमा सयौं मानिसहरुको ज्यान लिइसकेको यो भाइरसबाट ग्रसित बिरामीको सम्पर्कमा बस्ने ६८२ बिरामीलाई छुट्टै वार्डमा राखिएको छ । दक्षिण कोरियामा मात्र नभई चीनमा पनि ६५ संदिग्धलाई विशेष वार्डमा राखिएको छ । भाइरस अन्य देशमा पनि सर्न सक्ने भन्दै विशेष सुरक्षा अपनाइएको डाक्टरहरु बताउँछन् । दक्षिण कोरियाका स्वास्थ्य मन्त्रालयका अनुसार देशमा १७ मानिसहरु यो भाइरसबाट प्रभावित छन् । यीमध्ये एक बिरामीले साउदी अरबको यात्रा गरेका थिए । संदिग्धहरु मर्स भाइरसको उपचार गर्ने मेडिकल स्टाफ र उनका परिवारका सदस्य हुन् । भाइरसलाई फैलनबाट रोक्नका लागि उनीहरुलाई घर र विशेष सुविधा भएको अस्पतालमा राखिएको छ । सन् २०१२ मा देखिएको थियोः एमइआरएस भाइरसको बारेमा सन् २०१२ मा पत्ता लागेको थियो । धेरैजसो बिरामी साउदी अरबका छन् । यसको सम्बन्ध कोरोनाभाइरस परिवारसँग छ । यस्तो छ लक्षणः यो भाइरसबाट ग्रसित मानिसहरुमा खोकी, संक्रामक रोग, ज्वरो, सास फेर्न समस्या, निमोनिया हुनुका साथै किड्नी फेल पनि हुनसक्छ । कति भयानक ? संसारभरबाट ११६७ बिरामी अहिलेसम्म ४७९ को मृत्यु भइसकेको २३ देशमा देखाइसकेको छ असर ऊँटबाट फैलिएको भाइरसः सामान्य रुपमा यो भाइरस ऊँटमार्फत फैलिने गर्दछ । यद्यपी, यो मानिसका बिच पनि सर्ने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending