सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि गम्भिरताका साथ लागिपरेको बताएका छन् । सरकारको कामकारवाहीका वारेमा मंगलवार संसदलाई जानकारी गराउँदै मुख्यमन्त्री शाहीले आवश्यक संरचना तथा जनशक्ति व्यवस्थापनमा समय लागेको कारण वजेट कार्यान्वयन केही सुस्त देखिए पनि अव सरकारले गति लिने बताए ।
उनले आवश्यक प्राविधिक जनशक्ति सेवा करारमा लिने, मन्त्रालयगत कार्यविधि, निर्देशिका र कार्यतालिकाको तयारी सहित सरकार वजेट कार्यान्वयनको दिशामा अगाडि बढेको जानकारी दिए । कर्णालीको विकासका लागि ठुलो लगानी आवश्यक रहेको बताउदै मुख्यमन्त्री शाहीले लगानीको वातावरण निर्माणका लागि अन्तराष्ट्रिय दातृ निकाय तथा नीजि लगानीकर्ताहरुसंग छलफल अगाडि वढाएको पनि संसदलाई जानकारी दिए । लगानी मैत्री वातावरण निर्माणका लागि पुर्वाधार विकास तथा लगानीकर्ताको लागि १० वर्षसम्म कर छुटको व्यवस्था गरिदिन संघीय सरकारलाई अनुरोध गरेको उनले जानकारी दिए ।
संसदलाई विजनेश दिन नसकेको गुनासोको सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले सवै क्षेत्रसंगको परामर्श तथा छलफल सहीत कानुनको मस्यौदा निर्माणको गृहकार्यमा लागेको बताए । प्रदेश र संघका साझा अधिकारका क्षेत्रहरुमा संघीय कानुन नवन्दा सम्म प्रादेशिक कानुन निर्माणको ढोका नखुल्ने भएकोले पनि कानुन निर्माणमा केही ढिलाई भएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।
वजेट सम्वन्धि रातो किताव माग गर्दै प्रमुख प्रतिपक्षि दलद्धारा अवरुद्ध संसद रातो किताव उपलब्ध गराईएपछि आजदेखि सुचारु भएको छ । संसदमा मुख्यमन्त्रीको सम्वोधन लगत्तै २ वटा विधेयक टवुल गरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: