पाकिस्तानी नेता भन्छन् – ‘महिलाहरुले जिन्स लगाएका कारण आइरहेछ भूकम्प’
जेष्ठ १९ गते, २०७२ मगलवार 2nd June, 2015 Tue१८:०९:५८ मा प्रकाशित
इस्लामाबाद, पाकिस्तानका एक नेताले निकै अचम्मको बयान दिएका छन् । यी पाकिस्तानी नेतालाई मान्ने हो भने महिलाहरुले जिन्स लगाइरहेका कारण भूकम्प आइरहेको छ ।
पाकिस्तानको इस्लामिक पोलिटिकल पार्टी नेता मौलाना फजुलर रहमानका अनुसार महिलाहरुले जिन्स लगाएका कारण भूकम्पदेखि महँगीसम्मका सबै तनावहरु पैदा भइरहेका छन् ।
एक अंग्रेजी वेबसाइटमा छापिएको खबर अनुसार मौलाना फजुलर रहमानले इस्लामाबादको एक पत्रकार सम्मेलनको क्रममा पाकिस्तानको सेनासँग पाकिस्तानमा जिन्स लगाउने महिलाविरुद्ध एक आर्मी अपरेसन चलाउनुपर्ने माग राखेका छन् । यस्ता महिला विरुद्ध कठोर कदम उठाउनुपर्ने उनी बताउँछन् ।
रहमानले पाकिस्तानी प्रधानमन्त्रीलाई पनि महिलाले जिन्स लगाउन रोक लगाउनुपर्ने माग राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: