Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दीपाको शरीरमा काजी दंग

काठमाडौं, ‘पहिले नाइ भनिहालेँ । तर, तपाईलाई देखेपछि खेल्न मन लाग्यो । बलतिर भन्दा अन्तै पो ध्यान जाने भो, कलाकारसँग नेताले फुटबल खेल्दा मारमारै होलाजस्तो छ ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ–छातीति हेर्दै सुन्ने लाजमर्दो संवाद कांग्रेस सचेतक चिनकाजी श्र्रेष्ठले एक चर्चित महिला कलाकारसँग गरिरँहदा सिंहदरबारभित्र अस्वभाविक स्थिति पैदा हुन पुग्यो । चीनकाजीसँगै रहेकी एक महिला मर्यादापालक लाजले रातोपिरो हुँदै भागिन् । भद्दा संवाद सुन्न नसकेर ती कलाकार बाटो mागिन् । नयाँ पत्रिका दैनिकले भूकम्पपिडितको सहयोगार्थ २३ जेष्ठमा हलचोकस्थित सशस्त्र प्रहरी मैदानमा नेता कलाकाबीच फुटबल प्रतियोगिता आयोजना गर्दै छ । नेताका तर्फबाट कप्तान प्रधानमन्त्री सुशिल कोइराला रहनेछन् । कलाकारका तर्फबाट करिश्मा माननधर, दिपाश्री निरौंला, धूर्मुस, जितु नेपाल, राजेश हमाल, दयाहाङ राईसम्मका सेलिब्रेटी मैदानमा उत्रदै छन् । सभामुख नेम्वाङले पत्रकार र कलाकारको टोलीलाई कूटनितिक नियोग र अतिविशिष्ट पाहुनालाई भेट्ने कक्षमा राख्न निर्देशन दिएसँगै उनीहरुलाई पिएको कोठाबाट भिआइपी कक्षतिर लगिँदै थियो । शिवहरी पौडेललाई देखेर चिनकाजी मुस्कुराए । अन्य कलाकार पनि देखेपछि भने, ‘ए, पुरै टोली नै पो रहेछ । अगाडीअडागी अन्य कलाकर्मी थिए र अन्तिममा थिइन्, दिपाश्री निरौला । त्यहीं जम्काभेटमा हो माथिको संवाद चलेको ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending