Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

के भयाे प्रचण्ड, नेपाल र बाबुरामबीचकाे गोप्य भेटवार्तामा ?

काठमाडौं, राष्ट्रिय सरकारको बहसले राजनीतिक बजार तातिइरहँदा नेपाली राजनीतिक तीन शीर्ष नेताबीच गोप्य भेटवार्ता भएको छ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई र एमाले नेता माधवकुमार नेपालबीच यस्तो भेटघाट भएको हो । स्रोतका अनुसार बुधबार बिहान प्रचण्डनिवास लाजिम्पाटमा तीन नेताबीच झन्डै १ घन्टा भेटवार्ता चलेको थियो । भेटवार्ता राष्ट्रिय सरकारको विषयमा केन्द्रित भएको बताइएको छ । बुधबार बिहानको भेटवार्ताबारे विस्तृत जानकारीका निम्ति लाजिम्पाटमा खबरडबलीले सम्पर्क गर्दा समसामयिक विषयमा छलफल भएको तर भेटघाट ‘गोप्य’ नभएको बताइयो । यस्ता छलफलहरु नियमित रुपमा हुने गरेकाले यस भेटलाई पनि \'विशेष छलफल\' ठान्नु नपर्ने प्रचण्डको सचिवालयले बतायो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले महाभूकम्पलगत्तैदेखि राष्ट्रिय सरकारको गठनमा जोड दिँदै आइरहेको र एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधानका अन्तर्वस्तुमा सहमतिविना सरकारको प्रश्नमा छलफलै अावश्यक नरहेकाे धारणा राख्दै आएकाले माधव–बाबुरामले आपसमा सल्लाह नै गरेर राष्ट्रिय सरकारको पक्षमा प्रचण्डलाई ‘कन्भिन्स’ गर्ने प्रयासका रुपमा बुधबारको छलफल आयोजना गरिएको समाचार स्रोतले दावी गरेकाे छ । राष्ट्रिय सरकार निर्माणका सम्बन्धमा सबै पार्टीका बीचमा मतैक्यता भए पनि एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले भने संविधानका अन्तर्वस्तुमा सहमति नभर्इ सरकारको बहसमा आफूहरु सामेल हुनु सम्भव नभएको बताइरहेका बेला तीन नेताबीच भएको यो भेटघाटले महत्वपूर्ण अर्थ राख्ने जानिफकारहरू बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy