Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अब प्रधानमन्त्री बन्ने पालो मेरो : सुजाता

भक्तपुर, नेपाली काँग्रेसको नेतृ सुजाता कोइरालाले राष्ट्रिय सरकार निर्माणका विषयमा चुप लागेर बस्नु देशका लागि उपयुक्त हुने बताएकी छन् ।  रफत सञ्चार क्लबले बुधवार गरेको साक्षतकार कार्यक्रममा उनले राष्ट्रिय सरकार निर्माण गर्ने कुरा राम्रो नियतले नआएको बताईन् । ‘सरकार परिवर्तन आवश्यक होइन तर सरकार परितर्वन गर्ने हो भने आफू पनि भावी प्रधानमन्त्रीको लागि सक्षम भएको छु’ उनले भनिन् । अब प्रधानमन्त्री बन्न उसले कति सयम जेल बस्यो भन्ने कुरालाई आधार मान्न हुँदैन, नयाँ पुस्तमा प्रधानमन्त्रीका लागि धेरै व्यक्ति सक्षम र तयार छन त्यस मध्येमा म पनि हुँ कोइरालाले थपिन् । यो समयमा सरकार परिवर्तन गर्ने खेलामा लागे संविधान नबन्ने, पुनःनिर्माणको काम ओझेलमा पर्ने र रानीतिक भूकम्प आउने भएकाले सबैले यही सरकारलाई सहयोग गर्दै राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् । यदि सरकार परिवर्तनको खेलमा लाग्ने हो भने अबको प्रधानमन्त्री कुर्सीका लागि मात्र नभएर परिवर्तनका लागि बन्नुपर्छ आफू पनि परिवर्तन गर्न सक्षम छु भन्ने मलाई विश्वास भएकाले आफू पनि प्रधानमन्त्री बन्न सक्ने कोइरालाले बताइन् । राजनीतिक दलहरुले  भूकम्प प्रभावित क्षेत्रमा गरेको  कार्य आफैंमा प्रभावकारी भए पनि दलहरुको कतिपय कार्यको आलोचना भइरहेको भन्दै नेतृ कोइरालाले दलहरुको चरित्र सुधार भएन भने नेपालमा कहिल्यै प्रजातन्त्र देख्न नसकिने बताईन ।\"sujata वर्तमान प्रधानमन्त्रीलाई नै सबैले सहयोग गर्नुपर्छ विपतका बेला सरकार परितर्वन गर्नु उपयुक्त नभएको चर्चा गर्दै अबपनि सरकार परिवर्तनको खेलमा लागे संविधान निर्माण र पुनःनिर्माणमा ओझेलमा पर्ने बताइन् । वर्तमान मन्त्रीहरुले सकारात्मक काम गर्न नसकेकाले मन्त्रीहरु भने परिवर्तन गर्नुपर्ने उनले जोड दिइन् । राहत जिल्ला र क्षेत्रमुखी हुनु हुदैन सबै स्थानमा पुग्नुपर्छ राहतमा राजनीति गर्नुृ नहुने कोइरालाको भनाइ छ । पूर्वमन्त्री तारणी दत्त चटौदले वर्तमान सरकार भूकम्प पीडितहरुका लागि सकारात्मक काम गर्न नसकेकाले राष्ट्रिय सरकार गठन गरे अगाडि बढ्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy