Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महिलाका यी गोप्य कुराहरु थाहा हुँदो हो त...

महिलाले चाहने त्यस्ता धेरै कुराहरु हुन्छन् जससलाई महिलाहरु स्वयं बयान गर्दैनन् । आफ्ना प्रेमीले आफ्नो सबै व्यवहार मनपराइदिओस्, उनीहरुको अघिपछि घुमोस्, उनीहरुलाई महत्वपूर्ण सम्झोस् र उनीहरुको हरेक कुरा मानिदिओस् आदि इत्यादि । १. महिलाहरुको सिक्रेटः महिलाहरुको स्वभाव निकै लजाउने किसिमका हुन्छन् । उनीहरु आफ्नो मनको कुरा मुखसम्म ल्याउन निकै समय लगाउने गर्दछन् । तर यस्तो थुप्रै कुराहरु छन् जुन हरेक महिला चाहन्छन् । महिलाहरुसँग सम्बन्धित यस्ता थुप्रै कुराहरु छन् जसको बारेमा धेरैजनालाई थाहा छैन । \"2२. आफ्नो तारिफ सुन्नुः महिलाहरुलाई सधै्र आफूलाई तारिफ गर्ने पुरुषहरु राम्रो लाग्छ । जब उनका प्रेमीले उनको कुनै पनि किसिमको परिवर्तनमा प्रशंसा गरेको सुन्दा निकै आनन्द आउँछ । यदि तपाईंकी प्रेमिका फिट देखिनुभएको छ अथवा कुनै नयाँ हेयरकट गरेकी छिन् अथवा निकै आकर्षक देखिएकी छिन् भने उनको अवश्य पनि तारिफ गर्नुहोस् । \"3३. केयर गर्ने खालको पुरुषः महिलालाई केयर गर्ने खालका पुरुष निकै मनपर्छ । महिलाहरु निकै संवेदनशील हुने गर्दछन् । आफ्नो समस्यामा साथ दिने पुरुषहरुलाई महिलाले निकै रुचाउने गर्दछन् । \"4४. कपडाबाट प्रभावित हुनुः धेरैजसो महिलाहरु पुरुषले लगाएको लुगाबाट पनि प्रभावित हुने गर्दछन् । त्यसकारण पुरुषहरुले आफूले लगाएको लुगामार्फत प्रभावित गर्न आवश्यक छ । पुरुषहरुले सधैं आफ्नो सौन्दर्य र कपडामा ध्यान दिनुपर्ने हुन्छ । यदि महिलाहरुले तपाईंलाई टाइट जिन्समा देख्न रुचाउँछन् भने तपाईं धेरैजसो टाइट जिन्स नै लगाउनुहोस् । \"5५. पुरानो सम्बन्धको बारेमा जान्नुः यदि तपाईंकी महिलाले तपाईंको पुरानो सम्बन्धको बारेमा कुरा गर्न चाहिन् भने यसको अर्थ तपाईंले केही गल्ती गर्नुभएको छ । आफ्नो पुरानो सम्बन्धको बारेमा कुरा गर्न नडराउनुहोस् । यो तपाईंहरु दुबैको लागि राम्रो कुरा हो किनभने वास्तविक र लामो कुराले तपाईं दुबैलाई नजिक ल्याउने गर्दछ । \"6६. सुझावलाई नथुपार्नुहोस्ः धेरैजसो पुरुषहरु महिलाको समस्या नसुनिकनै उनीहरुमाथि सुझाव थुपार्ने गर्दछन् । पुरुषहरुले आफ्नो बिचार उनीहरुमा थुपारेर महिलाको संसारलाई सीमित गरिदिने गर्दछन् । त्यसकारण यदि तपाईंकी महिला कुनै कुराले तनावमा छिन् भने सबैभन्दा पहिले उनको कुरा राम्रोसँग सुन्नुहोस् । \"7७. सम्बन्धमा रोमान्सः महिलाहरु आफ्नो सम्बन्धलाई आदर गर्नुका साथै सम्बन्धमा रोमान्सलाई पनि निरन्तरता दिन चाहन्छन् । यसकारण तपाईंको सम्बन्ध यदि पाँच महिनाको होस् वा पाँच वर्षको रोमान्सलाई सधैं ताजा राख्नुहोस् । \"8८. कमी कमजोरीलाई थाहा पाउनेः महिलालाई प्रशंसा गर्ने पुरुषका साथै कमी कमजोरीको बारेमा बताउने पुरुष पनि मनपर्छ । महिलाहरु सच्चा मनले आफ्ना कमजोरीहरु बताइदिने पुरुषप्रति आकर्षित हुन्छन् । \"9९. कुरालाई ध्यान दिएर सुन्नुः महिलाहरु धेरैजसो यो थाहा पाउने कोसिस गर्दछिन् कि उनीहरुको कुरा कसले कति ध्यान दिएर सुनेको छ र कसले कस्तो प्रतिक्रिया दिन्छन् । त्यसकारण महिलासँग कुरा गर्दा टाउको मात्र नहल्लाउनुहोस्, उनीहरुको कुरा निकै महत्व दिएर ध्यानपूर्वक सुन्नुहोस् । \"10१०. सेक्समा उनीहरुको इच्छाः महिलाहरु धेरैजसो सेक्सको बारेमा कुरा गर्न र आफ्नो साथीलाई खुसी राख्न चाहन्छिन् । त्यसकारण तपाईं पनि सेक्सको क्रममा त्यहि गर्नुहोस् जुन तपाईंकी महिला चाहनुहुन्छ । यसका लागि विनम्र दृष्टिकोण सबैभन्दा राम्रो हुन्छ । पहिला उनी के चाहन्छिन् भन्ने कुरा सोध्नुहोस् । त्यसपछि आफ्नो इच्छालाई सकारात्मक र सही तरिकाले उनको अगाडि व्यक्त गर्नुहोस् । \"11११. शिष्टताको व्यवहारः जब रोमान्सको कुरा आउँछ तब धेरै महिलाहरु पुरुषको पारम्परिक पुरुषको भुमिका मनपराउँछन् । जस्तै महिला बस्नका लागि आफै कुर्सी तान्ने हुनसक्छ । यदि तपाईंकी महिलाले यी सबै कुरा मनपराउँछिन् भने यस्ता व्यवहार गर्न नहिच्किचाउनुहोस् । \"12१२. तपाईंको सर्ट उनको लागि प्रेमको चुम्बकः के तपाईंकी महिला साथी तपाईंका स्वेटर अथवा सर्ट भित्र छिर्न प्रयास गर्नुहुन्छ ? केही अनुसन्धानकर्ताहरुका अनुसार महिलालाई पुरुषको पसिनोका गन्धबाट आरामदायी प्रभाव पर्ने गर्दछ । के तपाईंलाई महिलाको यो सिक्रेटको बारेमा थाहा थियो ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies