Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

भूकम्पपीडितलाई रोगप्रतिरोधी क्षमता बढाउने बिस्कुट !

काठमाडाैं, भारतको राष्ट्रिय सेवा भारती र गोवर्द्धन प्रतिष्ठान पुणेले नेपालका भूकम्पप्रभावित बालबालिका र महिलालाई रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक बिस्कुट वितरण गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी गोवर्द्धन प्रतिष्ठानकी अध्यक्ष भाग्यश्रीले भूकम्पप्रभावित जिल्लामा महामारी फैलन सक्ने सम्भावना र सबै क्षेत्रमा चिकित्सक पुग्न सक्ने अवस्था नरहेकाले महामारी फैलनबाट रोक्न सक्ने खालको विस्कुट वितरण गर्न लागिएको बताइन् । उनले नेपाल ल्याइएको तीन टन बिस्कुट १० हजार भूकम्पपीडित महिला तथा बालबालिकाका लागि वितरण गरिने योजना सुनाउँदै नेपाल सरकारले अनुमति दिए अझै यस्ता बिस्कुट उपलब्ध गराउने बताइन् । उनले भनिन्– “भारत सरकार, युनिसेफ, विश्व बैंक र लायन्स क्लब इन्टरनेसनलले अनुमति दिएको यो बिस्कुट एक जनाले दुई पिसभन्दा बढी खान हुँदैन ।” हिन्दू स्वयमसेवक सङ्घ नेपालका महासचिव मुरली निरौलाले आफूहरुले भूकम्पपीडितलाई विभिन्न चरणमा राहत वितरण गरेको जानकारी दिँदै गोवर्द्धन प्रतिष्ठानले उपलब्ध गराएको पौष्टिक बिस्कुट भूकम्पपीडितका लागि झनै उपयोगी हुने बताए । शुक्रबार भक्तपुरको सल्लाघारी शिविरबाट वितरण प्रारम्भ गरिएको सो पौष्टिक बिस्कुट हिन्दू स्वयमसेवक सङ्घ र जनकल्याण परिषदमार्फत भूकम्प प्रभावित भक्तपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रसुवा, दोलखालगायतका जिल्लामा वितरण गरिने जानकारी दिइएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending