Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

यसकारण राखियो यो उभयचरको नाम डोनाल्ड ट्रम्प !

अमेरिकी राष्ट्रपतिहरूले प्रायआफ्नो हिस्साको उचित सम्मान पाउने गर्छन्। तर यो सम्मानलाई डोनाल्ड ट्रम्पले नरुचाउन सक्छन्। हालै मात्र फेला परेको बालुवामा टाउको लुकाउने एक प्रकारको उभयचरको नामको पछाडि डोनाल्ड ट्रम्प थपिएको छ। जलवायु परिवर्तनबारे ट्रम्पले लिने गरेको अडानको विरोधमा त्यो जीवको नाम पछाडि डोनाल्ड थपिएको छ। पानामामा फेला पारिएको \'डर्मोफिस डोनाल्डट्रम्पी\' उभयचरको नामाकरण एक व्यापारीले गरेका थिए। उनले लिलामको बेला त्यो जीवको नाम राख्ने अधिकार पाउनका लागि २५,००० अमेरिकी डलर प्रस्ताव गरेका थिए। उनको कम्पनीले जलवायु परिवर्तनबारे जागरूकता जगाउन अग्रसर रहने बताएको छ।

\'डर्मोफिस डोनाल्डट्रम्पी\'

\'\'\'डर्मोफिस डोनाल्डट्रम्पी\' जलवायु परिवर्तनको प्रभावप्रति अति संवेदनशील छ। यो जीव आफूजस्तै नाम रहेका ट्रम्पको जलवायु नीतिका कारण लोप हुने खतरामा छ,\'\' एनवीरोबुल्ड कम्पनीका सह-संस्थापक आइडान बेलले एक विज्ञप्ति मार्फत भने। \'डर्मोफिस डोनाल्डट्रम्पी\' सानो र आँखा नदेख्ने हुन्छ। यो एक प्रकारको \'केइसिलियन\' हो र यो मुख्य रूपमा जमिन मुनी बस्छ। बेलले उक्त प्राणी र ट्रम्पको बानीका बीच समानता रहेकोमा व्यङ्ग गरेका छन्। उनले जमिन मुनी शिर लुकाउने त्यो उभयचरको स्वभाव र मानवीय क्रियाकलापका कारण भइरहेको जलवायु परिवर्तनप्रति वैज्ञानिक समुदायको सहमतिलाई नकार्ने ट्रम्पको गुण मिल्दोजुल्दो भएको

अर्को पनि

\"\" डोनल्ड ट्रम्प नाम दिइएको त्यो पहिलो जीव भने होइन। गत वर्ष क्यालिफोर्निया विश्वविद्यालयको एन्टो टोमोलोजी संग्राहलयले \'नेवपाल्पा डोनाल्डट्रम्पी\' नामक दिइएको जीव फेला पारेका थिए। उक्त प्राणी पत्ता लगाउने जीव वैज्ञानिक भाज्रिक नाजारीका अनुसार सो जीवको अद्वितीय रूपमा टाउको रङ्ग फेर्न सक्ने कलाले उनलाई राष्ट्रपति ट्रम्पको सम्झना दिलाएको थियो। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending