Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

क्याप्टेन सुशील कोइराला जर्सी नम्बर ११

काठमाडौं, ‘नेता टिमका क्याप्टेन तथा देशकै क्याप्टेन प्रधानमन्त्री सुशिल कोइराला ज्यु थाक्नु भयो जस्तो छ, सायद खेलाडी परिवर्तन गर्ने बेला भए जस्तो छ ।’ कोमल वलीले माइकिङ गरिरहँदा जर्सी नम्बर ११ का खेलाडी सुशील कोइरालाले हात हल्लाएर नथाकेको जनाउ दिएपछि दर्शक दीर्घाबाट जोडदार तालि बज्यो । गडगडाहट तालिसँगै सशस्त्र प्रहरीको हलचोक मैदान निकै रामोञ्चीत बन्यो । बुढो सरिर, झुस्स परेको कपाल र आफैलाई नथेग्ला जस्तो देखिने खुट्टाहरुले फुटबललाई पछ्याई रहेको देख्दा मैदान भित्रकै कतिपय नेता तथा कलाकार खेलाडीहरु समेत रमाइलो मानेर हेरिरहेको दृश्य निकै सम्झिन लायक थियो । हट्टाकट्टा भनिएका एमाओवादी अध्यक्ष प्रचण्ड खेलको ५ मिनेट नवित्दै मैदानबाट बाहिरिए । रोगी नेता एमाले अध्यक्ष केपी ओली  प्रचण्डलाई पछ्याउदै मैदान बाहिर लागे । तर कोइराला सबैको अड्कललाई फगत सावित गर्दै लगातार खेलको २५ मिनेट सम्म टिके । त्यसपछिका समय अन्यहरुको हातमा पुगेपनि जीत भने गर्न सकेनन् । कलाकारले नेता विरुद्ध ३ गोलगरेपछि  खेल सकियो । नयाँ पत्रिका राष्ट्रिय दैनिकले भूकम्पपीडितको लागि राहत संकलनको लागि कलाकार र नेताको मैत्रीपूर्ण फूटबल खेल खेलाएको थियो । \"koirala\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending