Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

केही भिन्न व्यक्ति जसलाई देख्दा रोकिनेछ सास

संसारमा यस्ता धेरै वस्तुहरु छन् जसलाई देख्दा तपाईंको सास रोकिने गर्दछ । संसारमा यस्ता व्यक्तिहरु पनि छन् जो अरु व्यक्तिको तुलनामा भिन्न छन् । तर उनीहरुको यो भिन्न रुपले नै उनीहरुलाई संसारसामू चिनाएको छ । आज हामी यस्तै भिन्न प्रकारको मानिसहरुको बारेमा जानकारी दिँदैछौँ जो अरुभन्दा भिन्न छन् र विशेष पनि । \"2१. भ्यालेरिया लुक्यानोभाः २९ वर्षकी भ्यालेरिया लुक्यानोवा बार्बी डल वास्तवमा नै बार्बी जस्तै देखिन्छिन् । उनलाई देखेर मानिसहरु धोका खाने गर्दछन् । पहिलो नजरमा उनलाई चिन्नु निकै मुश्किल काम हो । \"3२. सबैभन्दा होचा र अग्ला व्यक्तिः यी हुन् संसारका सबैभन्दा होचो र अग्लो उचाई भएका व्यक्ति । सबैभन्दा होचा नेपालका चन्द्रबहादुर डाँगी हुन् भने टर्कीका सुल्तान कोसेनले संसारका सबैभन्दा अग्ला व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् । \"4३. दारा कोसवाराः इन्डोनेसियाका दारा कोसवारामा जेनेटिक डिसअर्डर छ । उनको शरिर रुखको बोक्राजस्तो देखिन्छ । \"5४. डिडियर मन्टलवोः यो बालकको पिठ्युँमा एउटा यस्तो दाग छ जुन झट्टा हेर्दा कछुवाको पिठ्युँजस्तो देखिन्छ । यद्यपी, कोलम्बियाका यी बालकको यो दाग शल्यक्रियामार्फत हटाइएको छ । \"6५. एलिसिनी डा कुरज सिल्वाः ब्राजिलमा बस्ने १८ वर्षीया यी महिलाको उचाई दुई मिटरभन्दा पनि अग्लो छ । \"7६. जोस मेस्टरः पोर्चुगलमा बस्ने यी पुरुषको अनुहारमा निकै ठूलो ट्युमर छ । \"8७. मेन्डी सेलार्सः आवश्यकता भन्दा लामा् खुट्टाका लागि चर्चित मेन्डीको खुट्टाको मात्र तौल ९५ किलो छ । \"9८. मिशेल कोबकेः यी ती महिला हुन् जसले तीनवर्षसम्म करसेट लगाइराखिन् जसका कारण उनको कम्मर चाहिनेभन्दा धेरै पातलो भएको छ । \"10९. टम स्टेनीफर्डः टमको शरिरमा बोसोको मात्रा शून्य छ जसले उनलाई अरु मानिसहरुभन्दा भिन्न बनाएको छ । \"11१०. माइकल रुफिनेलीः यी हुन् ब्राजिलमा बस्ने संसारकी सबैभन्दा ठूलो हिप भएकी महिला ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies