Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

पासाङ शेर्पा भन्छन्,– ‘प्रचण्डले कांग्रेस–एमालेबाट धोका पाउँदैछन्’

हाम्रो चाहना भनेको  पहिचान खुलेको संघीयता सुनिश्चित भएको संविधान हो  । तर चार दलबीच भएको ८ बुँदे सहमतिमा समा पनि निर्धारण नहुन सकेन । यो सहमति मान्ने नमान्ने भन्ने कुरा पनि होइन । तर हामीले अझै संघर्ष गर्नुपर्ने अवस्था आयो । यो सहमतिकै विषयमा हाम्रो ३० दल भित्र ठूलो विवाद आयो । विवाद श्रजना भएको प्रति म निकै दुःखी छु । चार दलबीच संघीयताको विषयमा सिमाङ्कन सम्म पनि भएको भए संघर्ष गर्नुपर्ने अवस्था आउँदैन थियो । सिमाङ्कन र नामाङ्कनको विषयमा हामीले थप संघर्ष गर्नु पर्ने अवस्था आएको छ । हिजोको सहमतिमा सभाले नै सिमान निर्धारण गर्ने भन्ने कुरा छ । त्यसमा जातीय पहिचान छुट्यो भने विरोध गर्ने हाम्रो संघर्षको स्वरुप हुन सक्छ । एक प्रकारले  ३० दल सहमतिबाट संविधान जारि गर्न गठन भएको हो  सबैको सहमतिबाट संविधान जारि गर्नुभयो भने हामी सबैको चित्त बुझ्ने करा आउँछ । त्यस्तो अवस्थामा आन्दोलन आवश्यकता नपर्न सक्छ । तर सबैलाई सहमतिमा ल्याउन सक्नु भएन भने आन्दोलन आवश्यकता पर्न सक्छ ।  सहमति भएन र ढिलो संविधान जारि भयो भने,हामीले संघर्ष गर्ने अवस्था आउन सक्छ । चार दलबीचको सम्झौतामा शंका गर्नुपर्ने प्रयाप्त ठाउँहरु छन् । हिजो माओवादीसँग भएका  कयौं सम्झौताहरु कांग्रेस एमालेबाट लागु भएका छैनन् । प्रचण्ड कमरेडले विश्वास गर्नु भयो । प्रचण्डले विश्वास गरे जस्तो कांग्रेस एमाले होईनन् । उनीहरुको  नियत माथि शंका लाग्छ । अहिले भएको सहमति पनि भरपर्दो छैन । सहमति आफैमा अपेक्षा गरे जस्तो छैन । भएको सहमति कार्यन्वयन हुन्छ भन्ने चार दलसंग आधार के छ ?’ सामाजिक लोकतान्त्रिक पार्टीका नेता शेर्पासंग खबरडबलीले गरेकाे कुराकानीमा आधारित
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending