Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

ट्रस्टको जग्गाबाट राजस्व बढाउन विशेष अध्ययन हुने

धनकुटा, नेपाल ट्रस्टको कार्यालयले धनकुटाको चुलीवनमा रहेको ट्रस्टको जग्गालाई उपयोग गरेर राजस्व संकलन गर्नका लागि विशेष अध्ययन गर्ने भएको छ । पूर्व राजा वीरेन्द्र र रानी ऐश्वर्यको नाममा रहेको जग्गाहरु पर्यटकीय क्षेत्र र अन्य आय मुलुक काम गर्न सकिने भएकाले विस्तृत अध्ययन गरेर उपयोग गर्ने योजना बनाएको नेपाल ट्रस्टका निमित्त कार्यकारी सचिव पर्शुराम अर्यालले बताए ।
नेपाल ट्रस्टले धनकुटाको चुलीवनमा रहेको एक सय ९४ रोपनी जग्गामध्ये एक सय ३५ रोपनी जग्गामा निजामती आवासीय विद्यालय सञ्चालन भइरहेको छ । बाँकी रहेको जग्गामा के गर्न सकिन्छ भनेर अध्ययन गर्ने तयारी गरेको अर्यालले बताए । धनकुटामा जग्गा उपयोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ट्रस्टका निमित्त कार्यकारी सचिव अर्यालले जग्गाको संरक्षण र आयआर्जन समेत गर्नका लागि काम थाल्ने बताए ।
कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, धनकुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहाल, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धिताल, नेपाल रेडक्रस धनकुटाका सभापति नरेन्द्र पोखरेल, जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खरेल, सामाजिक कार्यकर्ता विदुर सुवेदी लगायतले आर्थिक विकास हुने र वातावरण संरक्षण हुने गरि योजना बनाउन सुझाव दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending