Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कुनै बेला खानै थियो समस्या, अहिले सुपर मोडलः रोनाल्डोकी पूर्व प्रेमिकाको बयान

\"Irinaमानिसको जीवनमा भाग्य कहिले उदाउँछ, कसैलाई थाहा हुँदैन । मानिसहरुलाई धर्तीबाट आकाश र आकाशबाट धर्तीमा ल्याउन भाग्यको खेल मानिन्छ । तर यसका साथै मानिसहरुले कर्म पनि गर्न आवश्यक छ । किनभने जीवनमा सफलता पाउनाका लागि मानिसले कर्म त गर्नु नै पर्छ । सुपरमोडल इरिना शायकसँगै यस्तै भएको छ । इरिना शायकले कुनैबेला आफूलाई प्रतिदिन एक डलरभन्दा पनि कम तलब पाउने गरेको खुलासा गरेकी छिन् । वेबसाइट ‘फिमेलफस्र्ट डट को डट युके’ का अनुसार इरिना (२९)को बाल्यवस्था सुखद नभएको र उनले यो स्थान हाँसिल गर्नका लागि निकै संघर्ष गर्नुपरेको थियो । आज इरिनाले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएकी छिन् तर उनको भनाई अनुसार जब उनको परिवार रुसमा बस्दथ्यो तब उनको परिवारको अवस्था निकै दयनीय थियो । त्यति बेला उनको परिवारलाई खानको समेत समस्या भएको उनले बताइन् । इरिनाले ‘हेलो’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनको बाल्यकालको कहालीलाग्दो समयको बयान गरिन् । उनी भन्छिन्, ‘मलाई खेतमा आलू र गोलभेडा  टिप्ने काम गर्नुपर्दथ्यो किनभनजे हाम्रो सानो गाउँमा  पैसा कमाउने यहि एउटा माध्यम थियो । ’ ‘गर्मीको समयमा मलाई ३० दिनसम्म स्थानीय अस्पतालमा रङ लगाउने काम पनि गरें । यसका लागि मलाई २० डलर दिइएको थियो ।’ उनी भन्छिन्, ‘उनीहरुले मलाई जति दिए त्यसले आफ्नो आवश्यकता पूरा गर्नु कम सुखदायी हुँदैनथ्यो ।’ यसका साथै उनले आफ्नो मोडलिङको सुरुवाती अवस्थामा आफूले भोगेको समस्याको बारेमा पनि बताएकी छिन् । उनी भन्छिन्, ‘मोडलिङको सुरुवातको क्षण सम्झदाँ मलाई पेरिसको एक घटनाको सधैं याद आउने गर्दछ । ’ ‘मसँग पैसा नभएकाले कति दिनसम्म त केही पनि खाइनँ । मेरो लागि त्यो क्षण निकै नै महत्वपूर्ण मोड थियो । यति हुँदा हुँदै पनि मैले हार मानिनँ । केही नगरि घर फर्कन नसक्ने भएका कारण मैले यसको लागि धेरै मेहनत गरेँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: