Ntc summer Offer
Khabar Dabali ६ मंसिर २०८१ बिहीबार | 21st November, 2024 Thu
Investment bank

पुरुष मित्र, महिलासँग फोन नम्बर यसरी माग्नुहोस्

\"couple\"महिलाहरुसँग फोन नम्बर माग्न धेरै हतार गर्नुको सट्टा उनीहरुको विश्वास जित्ने कोशिस गर्नुहोस् । यसका साथै महिलाहरुसँग फोन नम्बर माग्दा निम्न कुरामा ध्यान दिनुहोस्ः १. नम्बर माग्ने कसरी ? हरेक पुरुषको जिन्दगीमा यो स्थिती पक्कै आउँछ । थुप्रै पुरुषहरु आफूलाई आकर्षक लागेको महिलासँग कुराकानी गर्न चाहन्छन् । उनीहरुको अगाडि त पुरुषको बोल्ने आँट नै हुँदैन । फोनमा भए धेरथोर बोल्ने आँट गर्नसक्थे तर सबैभन्दा समस्याको कुरा त ती महिलासँग फोन नम्बर माग्ने हिम्मतसमेत गर्न सक्दैनन् । फोन नम्बर माग्ने चक्करमा महिलाले केही गलत सोच्ने हुन् कि भन्ने पिरलो अर्कोतर्फ हुन्छ ।  त्यसकारण आउनुहोस्, महिलाको फोन नम्बर माग्ने तरिका थाहा पाऔंः २. सर्वप्रथम विश्वासिलो बन्नुहोस्ः फोन नम्बर दिँदा त्यो कुनै गलत प्रयोजनका लागि प्रयोग नहुने कुराको उनलाई विश्वास दिलाउनुहोस् । कुनै पनि महिलाले त्यतिबेला नम्बर दिन्छिन् जतिबेला फोन नम्बर लिने व्यक्ति माथि उनलाई पूर्ण विश्वास लाग्छ । यसको लागि तपाईंलाई धेरै समय लाग्न पनि सक्छ । तर तपाईंले निरन्तर प्रयास गर्नुभयो भने अवश्य पनि सफलता हात पार्नुहुन्छ । ३. सम्पर्कमा हुने कुरा गर्नुहोस्ः सुरुमा नै ‘तपाईंसँग सम्पर्कमा रहन चाहन्छु’को सट्टा ‘के म तपाईंलाई समय–समयमा फोन गर्न सक्छु ?’ भन्ने प्रश्न गर्नुहोस् । योभन्दा बढि केही नबोल्नुहोस् । यदि उनलाई केही समस्या छैन भने उनले तपाईंलाई पक्कै फोन नम्बर दिनेछिन् । ४. उत्ताउलो नहुनुहोस्ः आफूलाई पछ्याइरहने पुरुषबाट महिला सधैं टाढा रहन चाहन्छिन् । यदि तपाईं कोही महिलालाई मनपराउनुहुन्छ भने उनलाई भेट्नै पर्छ भन्ने छैन । उनलाई सधैं पछ्याउने, उनको गुलामी गर्ने आदि जस्ता व्यवहार देखाउनुभयो भने उनी तपाईंबाट सधैं टाढा नै रहन चाहन्छिन् र फोन नम्बर कदापी दिन चाहन्छिन् । फोन नम्बर माग्न कुनै पनि हालतमा हतार नगर्नुहोस् । ५. झुटको सहारा नलिनुहोस्ः उनीसँग झुटो कुरा बोलेर फोन नम्बर माग्ने गल्ती नगर्नुहोस् । यसको पर्दाफास भएको खण्डमा यही कुराले सबैभन्दा छिटो उनको मन छुनेछ र सायद उनले तपाईंलाई कहिले पनि माफ गर्ने छैनन् । ६. साथीहरुको सहारा नलिनुहोस्ः जसको फोन नम्बर चाहनुहन्छ, उनीसँगै त्यसको माग गर्नुहोस् । कोही दोस्रो व्यक्तिको सहारा नलिनुहोस् । यसो गर्नुभयो भने तपाईं हार मान्ने व्यक्तिको रुपमा प्रस्तुत हुनुहुनेछ । आफैं फोन नम्बर माग्ने हिम्मत नभएको मानिसको रुपमा तपाईंलाई उनले चिन्नेछिन् । ७. महिलालाई थोरै समय दिनुहोस्ः कुराकानी गर्नको लागि केवल नम्बर मात्र पर्याप्त छैन । यदि उनी आफ्नो फोन नम्बर दिन चाहन्नन् अथवा उनलाई थप समय चाहिएको छ भने उनलाई निराश नपार्नुहोस् । यस्तो कुरालाई धेरै ठूलो ‘इस्यु’ नबनाई उनलाई एक–दुई हप्ताको समय दिनुहोस् । ८. किन चाहियो नम्बर? तपाईंले यदि कुनै महिलाको फोन नम्बर माग्नुभएको छ भने सबैभन्दा पहिलो प्रश्न ‘किन चाहियो नम्बर ?’ नै हुनेछ । तपाईंले यस्तो प्रश्नको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईं अचानक तनावमा आउनुभन्दा थोरै ‘क्रियटिभ’ हुनुहोस् । महिलाहरुलाई पुरुष पछि लागेको मनपर्छ तर उनलाई त्यतिबेला यी सब कुराहरु मनपर्छन् जब उनलाई उक्त पुरुष मनपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy