Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

धोनी संसारका सबैभन्दा धनी क्रिकेटर, थाहा पाउनुस् कती छ सम्पत्ती

\"dhoniन्यूयोर्क, भारतीय वानडे क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी संसारका सबैभन्दा बढी पैसा कमाउने खेलाडीको रुपमा फोब्र्स म्यागजिनको सूचीमा एक्लो क्रिकेटर हुन् । यसका साथै उनी एकमात्र भारतीय खेलाडी पनि हुन् । धोनी ३१ मिलियन डलर कमाइसहित यो सूचीमा २३ औं नम्बरमा छन् । धोनीले ४ मिलियन डलर तलब र २७ मिलियन डलर विज्ञापन अनुबन्धमार्फत कमाएका हुन् । यद्यपी उनी यो सूचीको एक स्थान तल झरेका छन् । पछिल्लो वर्ष उनी २२ औं नम्बरमा थिए । फोब्र्सका अनुसार उनी भारतलाई विश्वकप २०१५ को सेमिफाइनलसम्म लिएर गए जहाँ उनी भावी बिजेता अष्ट्रेलियासँग हारेका थिए । त्यसपछि उनले चेन्नई सुपरकिंग्सलाई आठ वर्षमा छैठौं पटक आइपीएलको फाइनलमा लिएर गए । उनले सन् २०१४ देखि २०१५ को बिचमा ३०० मिलियन डलरको कमाई गरे । यो सूचीमा मारिया शारापोभा र सेरेना विलियम्सको रुपमा मात्र दुई महिलाहरु समावेश छन् । शारापोभा २६ औं र सेरेना ४७ औं स्थानमा छिन् । टेनिस स्टार रोजर फेडेरर ६७ मिलियन डलरसहित पाँचौं स्थानमा छन् । जबकी नम्बर एक टेनिस खेलाडी नोवाक जोकोविच ४८.२ मिलियन डलरसँगै १३ औं स्थानमा छन् । फुटबल स्टार क्रिष्टियानो रोनाल्डो तेस्रो स्थान र लिओनल मेस्सी चौथो स्थानमा छन् । संसारका शीर्ष १० खेलाडी यस प्रकारका छन्ः १.फ्लयड मेवेदर २. मेनी पेकियाओ ३. क्रिष्यिानो रोनाल्डो ४. लिओनल मेस्सी ५. रोजर फेडरर ६. लिब्रन जेम्स ७. केविन डुरान्ट ८. फिल मिकेलसन ९. टाइगर वुड्स १०. कोबे ब्रायन्ट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending