Ntc summer Offer
Khabar Dabali ६ मंसिर २०८१ बिहीबार | 21st November, 2024 Thu
Investment bank

प्रेमीले यी १० व्यवहार देखाए, तपाईंसँग गर्ने छैनन् विवाह

\"couple\"जब समयसँगै उनको व्यवहारमा परिवर्तन आउन थाल्योः धेरैजसो सम्बन्ध समयसँगै परिवर्तन हुने गर्दछ र त्यसमा दूरी आउन थाल्दछ । प्रेमी प्रेमिकाको सम्बन्ध धेरैजसो समयसँगै परिवर्तन हुने गर्दछ र खुसीको सट्टा त्यसमा झगडाले स्थान पाउने गर्दछ । यदि तपाईंको प्रेमी तपाईं रिसाउँदा पनि मतलब गर्दैनन् र उनको व्यवहार दिन प्रतिदिन सुध्रनुको सट्टा बिग्रने गर्दछ, यस्तो अवस्थामा थाहा पाउनुस् कि तपाईंको सम्बन्ध चाँडै नै अन्त्य हुँदै छ । तपाईंको तनावलाई सहजताको रुपमा लिएमाः यदि तपाईंका प्रेमीले तपाईंको तनावलाई सहजताको रुपमा लिने गर्दछन् भने थाहा पाउनुस् उनी तपाईंप्रति त्यति गम्भीर छैनन् । यदि कोही पुरुषले केही समयको लागि मात्र सम्बन्ध स्थापित गर्न खोजेको छ भने त्यस्तो अवस्थामा उनीहरु आफ्ना कथित प्रेमिकाको बारेमा त्यति गम्भीर भएर सोच्ने गर्दैनन् । तपाईंको सम्बन्धमा पनि यस्तो भइरहेको छ भने यो कुरामा ढुक्क हुनुहोस् कि उनले तपाईंलाई विवाह गर्ने छैनन् । त्यसकारण यस्तो सम्बन्धलाई सकेसम्म चाँडोभन्दा चाँडो अन्त्य गर्नुमा नै भलाई होला । तपाईंको रुचीलाई जब नजरअन्दाज गरेः तपाईं जसरी आफ्ना प्रेमीको सानो कुरालाई पनि ध्यान दिनुहुन्छ, त्यस्तै प्रकारले यदि तपाईंका प्रेमी तपाईंलाई ध्यान दिँदैनन् भने तपाईं सर्तक हुन आवश्यक छ । आफ्नो भविष्यको प्लानमा तपाईंलाई समावेश गर्दैनन्ः कुराकानीको क्रममा यदि तपाईंको प्रेमीले आफ्नो भविष्यको योजनाको बारेमा बताउँछन् र यदि तपाईं उनको भविष्यमा संलग्न हुनुहुन्न भने थाहा पाउनुहोस्, उनले तपाईंको विषयमा आफ्नो भविष्यको प्लान गरेका छैनन् । जब उनले तपाईंलाई आफ्नो घरबाट राख्छन् टाढाः यदि तपाईंका प्रेमी उनको घरसँग जोडिएको कुरा अथवा उनको सदस्यको बारेमा त्यति जानकारी दिँदैनन् भने यो थाहा पाउन सजिलो छ कि उनी तपाईंसँगको विवाहको विषयमा त्यति सिरियस छैनन् । आफ्ना साथीहरुसँग तपाईंलाईं चिनाउँदैनन्ः प्रेम एउटा यस्तो सम्बन्ध हो जसमा एक अर्काको लागि सम्मान हुन अत्यन्त जरुरी छ । प्रेम र विश्वासले सम्बन्धलाई निकै बलियो बनाएको हुन्छ तर यदि सम्बन्धमा सम्मान हुँदैन भने कसैले तपाईंलाई चाँडै नै छोड्दैछ भन्ने कुरा थाहा पाउन निकै सजिलो हुन्छ । यदि तपाईंको प्रेमीमा पनि यस्तै बानी छ र उनी आफ्नो साथीहरुसँग तपाईंलाई परिचय गराउँदैनन् भने उनले तपाईंलाई धोका दिइरहेका छन् भन्ने बुझ्नुहोस् । तपाईंको परिवारलाई देखेको नदेखै गर्नुः तपाईंले जुन प्रकारले आफ्नो प्रेमीको सदस्यलाई सम्मान गर्नुहुन्छ त्यस्तै भाव उनमा नदेख्नु, तपाईंको परिवारको बारेमा कुराकानी हुँदा त्यति ध्यान नदिनु खतराको सूचक हो । यसो गर्ने प्रेमी आफ्नो सम्बन्धमा गम्भीर नभएको देखिन्छ । जब उनी तपाईंसँग केही सल्लाह माग्दैनन्ः तपाईंको आफ्नो सबै साना कुराहरु उनलाई जानकारी दिएर उनीसँग सल्लाह लिनुहुन्छ तर तपाईंका प्रेमी भने तपाईंसँग त्यस्तो केही पनि व्यवहार देखाउँदैनन् भने थाहा पाउनुस् उनले तपाईंको विषयमा आफ्नो भविष्यको प्लानिङ केही पनि गरेका छैनन् । तपाईंको कुराबाट भाग्न खोजेः यदि तपाईंको हरेक सानो कुराबाट भाग्न खोजे उनी तपाईंलाई आफ्नो जीवनसाथी बनाउन नचाहेको कुरा बुझ्नुहोस् । सम्बन्धको भार जब तपाईंलाई मात्र आएः यदि तपाईंको सम्बन्ध केवल तपाईंको कारणले मात्र टिकिरहेको छ भने अब तपाईंले सोच्ने बेला आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy