काठमाडौं । साविक विजेता रियल म्याड्रिडले आफ्नै घरेलु मैदानमा लज्जाष्पद पराजय बेहोरेको छ ।
मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल खेलमा रियलले कमजोर मानिएका र अघिल्लो खेलमा २–१ ले पराजित गरेको अजाक्स अ्याम्स्टरड्यामसँग पारजित भएको हो ।
समग्रमा ५–३ ले विजयी भएको खेलमा अजाक्सको जितका लागि खेलको ७औं मिनेटमा हाकिम जिएचले सुरुवाती गोल गर्दा, डेभिड नेरिसले खेलको १८औं मिनेटमा दोस्रो गोल गरे। ६२औं मिनेटमा डुसान टाडिकले तेस्रो गोल गर्दा ७२औं मिनेटमा लासी स्कोनीले चौथौं गोल गरे।
मड्रिडका लागि खेलको ७०औं मिनेटमा मार्को आसेन्सियोले एक सान्त्वना गोल फर्काए। यस खेलसँगै रियल मड्रिडमा गोलकर्ताको अभाव भएको महसुस भएको छ।
यो पराजय सँगै रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
यसैगरी इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामले डटएमुनलाई १–० ले पराजित गर्दै आफ्नो यात्रा जारी राखेको छ ।
यसअघि ३–० ले पराजित गरेकोमा समग्रमा टोटनह्यामले ४–० ले जित निकालेको हो । यो सँगै डर्टमुनको पनि च्याम्पियन्सलिगको यात्रा समाप्त भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: