Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

च्याम्पियन्स लिगमा छानिएका ८ क्लब : को कस्ता ?

एजेन्सी । जारी सिजनको च्याम्पियन्स लिगमा ८ टोली निर्धारित भएका छन् । क्वाटरफाइनलमा चार वटा इंग्लिस क्लब म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, लिभरपुल तथा टोटनहम रहेका छन् ।
स्पेनिस क्लब बार्सिलोना, डच क्लब आयाक्स, पोर्चुगिज क्लब पोर्तो र इटालियन क्लब युभेन्ट्स रहेका छन् ।

क्लबः आयाक्स
देशः नेदरल्याण्डस्
युइएफए बरियताः २२
जारी सिजनको नतिजाः ८ खेलमा जित, ५ खेलमा बराबरी तथा १ खेलमा हार (क्वालिफाइङ सहित)
अन्तिम १६ मा पराजित गरेको टिमः रियल मडिङ (५–३ गोल)
उच्च गोलकर्ताः डस्टान टाडिच (६)

क्लबः बार्सिलोना
देशः स्पेन
युइएफए बरियताः ३
जारी सिजनको नतिजाः ५ खेलमा जित, ३ खेलमा बराबरी
अन्तिम १६ मा पराजित गरेको टिमः लियोन (५–१ गोल)
उच्च गोलकर्ताः लियोनल मेसी (८)

क्लबः युभेन्ट्स
देशः इटाली
युइएफए बरियताः ५
जारी सिजनको नतिजाः ५ खेलमा जित तथा ३ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः एट्लेटिको मड्रिड (३–२ गोल)
उच्च गोलकर्ताः पाउलो डिबाला (५)

क्लबः लिभरपुल
देशः इंग्ल्याण्ड
युइएफए बरियताः १६
जारी सिजनको नतिजाः ४ खेलमा जित, १ खेलमा बराबरी तथा ३ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः बार्यन म्युनिख (३–१ गोल)
उच्च गोलकर्ताः साडियो माने तथा मोहम्मद सलाह (३)

क्लबः म्यान्चेस्टर सिटी
देशः इंग्ल्याण्ड
युइएफए बरियताः ८
जारी सिजनको नतिजाः ६ खेलमा जित, १ खेलमा बराबरी तथा १ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः साल्के (१०–२ गोल)
उच्च गोलकर्ताः सर्जियो अगुइरो (५)

क्लबः म्यान्चेस्टर युनाइटेड
देशः इंग्ल्याण्ड
युइएफए बरियताः १५
जारी सिजनको नतिजाः ४ खेलमा जित, १ खेलमा बराबरी तथा ३ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः पीएसजी (३–३ गोल भएपछि अवे गोलको आधारमा अघि बढेको)
उच्च गोलकर्ताः रोमेलु लुकाकु, पाउल पोग्बा, मार्कोस् रासफोर्ड (२)

क्लबः पोर्तो
देशः पोर्चुगल
युइएफए बरियताः ९
जारी सिजनको नतिजाः ६ खेलमा जित, १ खेलमा बराबरी तथा १ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः रोमा (४–३ गोल)
उच्च गोलकर्ताः मोउरा मारेगा (६)

क्लबः टोटनहम हट्सपर
देशः इंग्ल्याण्ड
युइएफए बरियताः १८
जारी सिजनको नतिजाः ४ खेलमा जित, २ खेलमा बराबरी तथा २ खेलमा हार
अन्तिम १६ मा पराजित गरेको टिमः डर्टमण्ड (४–० गोल)
उच्च गोलकर्ताः ह्यारी केन (५)

क्वाटरफाइल ड्र शुक्रबार बेलुकी ४ः४५ बजे (नेपाली समयअनुसार) हुँदैछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending