Ntc summer Offer
Khabar Dabali ६ मंसिर २०८१ बिहीबार | 21st November, 2024 Thu
Investment bank

घामबाट बच्न सनस्क्रिन लगाउनुहुन्छ ? थाहा पाउनुस् यसका बेफाइदा

\"Sunscreen1\"गर्मी मौसममा घरबाट बाहिर निस्कनुभन्दा आधा घण्टा अगाडि सनस्क्रिन लगाउने सल्लाह दिइन्छ । सबैले सनस्क्रिनले घामको यूभी किरणबाट बचाउने बताउँछन् । तर घामबाट बचाउने केही सनस्क्रिनमा घातक रसाइन पाइने गर्दा छालामा नकारात्मक असर पुर्याउने गर्दछ । सबैभन्दा ठूलो कुरा त यसले स्तन क्यान्सरको खतरा पनि निम्त्याउने गर्दछ । सनस्क्रिन लोसन लगाउँदा हुने केही साइड इफेक्ट केही समयपछि आफैं ठिक हुन सक्छ तर जब यसले विकराल रुप लिन्छु, चिकित्सकको सल्लाह तत्काल लिनुपर्छ । बजारमा पाइने सनस्क्रिनभन्दा घरेलु र प्राकृतिक रुपमा बनाइएको सनस्क्रिनको प्रयोग गर्दा यसले केही हानी नपुर्याउने विज्ञहरुको दाबी छ । \"1छालामा नकारात्मक असरः यो लगाउँदा आँखा र अनुहारमा हल्का जलन महसुस हुन थाल्छ । यदि तपाईंलाई अत्यधिक जलन भएमा सनस्क्रिनलाई तुरुन्त धोएर फाल्नुहोस् । \"2हुनसक्छ स्किनको एलर्जीः थुप्रै सनस्क्रिनमा केमिकल पाइने हुँदा यसले छालामा एलर्जी, चिलाउने र सुन्निने समस्या पैदा गर्न सक्छ । हाईपोएलजेंनिक लेखिएको सनस्क्रिन मात्र किन्नुहोस् । विशेषज्ञलाई मान्ने हो भने जुन सनस्क्रिनमा जिंक अक्साइड लेखिएको छ त्यो छालाको लागि राम्रो मानिन्छ । \"3३. यसले छालालाई रुखो बनाउन सक्छः सनस्क्रिन लगाउँदा धेरै मानिसहरुको छाला रुखो हुने गर्दछ । यदि तपाईंको पनि छाला रुखो र टाइट लाग्न थालेमा तुरुन्त यसलाई लगाउन बन्द गर्नुहोस् । \"4४. डण्डिफोरको लागि हुन्छ खराबः यदि तपाईंको अनुहारमा डण्डिफोर छ भने सनस्क्रिन उनलाई अझ पनि खराब गरिदिन्छ । तपाईं तेल वा मोइस्चर भएको सनस्क्रिन छान्नुहोस् । \"5५. यसले डाबर पैदा गर्ने गर्दछः जो व्यक्तिको छाला संवेदनशील छ उनीहरुलाई यो क्रिमले डाबर पनि पैदा गर्न सक्छ । यदि तपाईंको छाला संवेदनशील छ भने कुनै पनि क्रिम किन्नुभन्दा पहिले विशेषज्ञको सल्लाह लिनुहोस् । \"6६. स्तन क्यान्सरको पनि खतरा छः सनस्क्रिनमा थुप्रै प्रकारको घातक रसायन हुने गर्दछ जसले रगतमा इस्ट्रोजेनको स्तरमा असर पुर्याउने गर्दछ । रासायनिकभन्दा प्राकृतिक तत्व भएको सनस्क्रिन किन्दा लाभदायक हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy