पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले केन्द्रीय सरकारले संसदमा पेश गरेको प्रहरीसम्बन्धि विधेयकलाई संसोधन गर्न माग गरेका छन् । विधेयक जस्ताको तस्तै पास भए प्रदेश र स्थानीय सरकारलाई कानूनी उल्झन आउने भन्दै उनले विधेयक संसोधन गर्न माग गरेका हुन् । उनले विधेयक माथि १९० वटा संसोधन प्रस्ताव पेश हुँदा पनि सरकारले मुख नखोल्नु दुखद भएको उनको टिप्पणी छ ।
पत्रकार महासंघ गण्डकी प्रदेशले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले विधेयक फिर्ता लिएर संसोधित विधेयक पेश सुझाएका हुन् । आफ्नै प्रहरी प्रशासन विनाको सरकार सरकार हुन नसक्ने उनको प्रष्टोक्ति छ । संविधानले नै दिएको अधिकार कटौति गर्ने ढंगले ल्याइएको विधेयक संसोधन या फिर्ताको विकल्प नरहेको उनले प्रष्टाए ।
काम गर्दै जाँदा देखिएका अन्योललाई चिर्दै र जनअपेक्षित काम गर्दै प्रदेश सरकारले आफुलाई अगाडि बढाउने उनको भनाई छ । प्रदेश सरकारले केन्द्र सरकारसंग गुनासो नगरी आलोचना गरेको उनको प्रष्टोक्ति छ । ‘सरकारले गुनासो नभई केन्द्र सरकारको आलोचना गरेका हौं, गुनासो कमजोरले गर्ने हो, सरकार कमजोर छैनन् त्यही भएर गुनासो नभन्नुहोला,’ उनले भने ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: