Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मधुमेह रोगीका लागि खतरनाक तिते करेला, थाहा पाऔं यसका साइड इफेक्ट

\"titeतिते करेला निकै लाभदायक र पौष्टिक तरकारी हो । शरिरका लागि करेलाको सेवन निकै फाइदाजनक मानिन्छ  । मधुमेहका रोगीलाई पनि धेरैपटक तीते करेला खाने सल्लाह दिइन्छ तर यसको प्रयोगमा थोरै सावधानी अपनाउन आवश्यक छ । करेलाका साइड इफेक्ट पनि छन् । मधुमेह रोगीले करेला खाँदा हुने साइड इफेक्टको बारेमा जानकारी लिऔं । मधुमेह रोगीका लागिः मधुमेह रोगीले यदि चाहिने भन्दा बढि तीते करेलाको सेवन गरेमा हानिकारक साबित हुनसक्छ । करेलाको अत्यधिक सेवनले रक्तचापमा कमी हुने गर्दछ । त्यसकारण मधुमेह रोगीले करेलाको नियमित सेवन गर्नुभन्दा पहिले डाक्टरको सल्लाह लिन आवश्यक छ । गर्भावस्थामाः गर्भवती महिलाले पनि तीते करेलाको नियमित अथवा बढि सेवन गर्नुहुँदैन । करेलाको बिउमा मेमोरचेरिन तत्व पाइन्छ जसले गर्भावस्थामा बाधा सृजना गर्दछ । करेलामा पाइने तत्वले प्रजनन सम्बन्धि औषधीको प्रभावलाई पनि क मगर्ने गर्दछ । फोक्सोः अत्यधिक मात्रामा करेलाको सेवनले फोक्सो सुन्निने गर्दछ । करेलाले प्रत्यक्ष फोक्सोलाई बेफाइदा त पुर्याउँदैन तर यसको अत्यधिक सेवनले फोक्सोमा एन्जाइम बढ्ने गर्दछ जसले धमनीहरुलाई लचिलो हुनबाट रोक्छ । करेलाको बिउमा लेक्टिन नामको तत्व पाइन्छ जसले आन्द्रासम्म प्रोटिनको संचारलाई रोक्ने गर्दछ । तिते करेलाले रगतमा चिनीको मात्रालाई कम त गर्छ तर रगतमा आवश्यकताभन्दा कम चीनीको मात्रा भएमा यसले हाइपोग्लाइकोमिया कोमा नामक मानसिक समस्या पैदा गर्ने गर्दछ । करेलाको अत्यधिक सेवनले हेमोलाइटिक एनीमिया पनि हुने गर्दछ । यसले पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र कोमामा जानसक्ने खतरा पनि निम्त्याउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending