Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

समाधानका लागी शैक्षिक संस्थालाई राज्यको दायरामा ल्याउनुपर्छ

\"\"हामीले हिजोदेखि भन्दै आएको विषय शिक्षालाई राज्यले आफ्नो दायित्वभित्र राख्नुपर्छ भन्ने हो । त्यसका निमित्त हामीले निरन्तर खबरदारी पनि गर्दै आएका छौं । पछिल्लो समय राज्यले जिम्मेवारीबोध गरेको जस्तो पनि आवास भएको छ । संविधानमा त लेखेका छौं । तर लिपिबद्ध नीतिगत विषय व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । यसको निमित्त हामी दबाबमुलक संघर्षका कार्यक्रमै छौं । प्रत्येक वर्ष विधालयले लिने शैक्षिक शुल्कको विषय विवादमा पर्छ । जब–जब भर्नाको बेला आउँछ, त्यो बेला अभिभावको ढाड सेक्ने गरि शुल्क बृद्धि गरिएको देखिन्छ । यो विषयमा हामीले प्रष्ट रुपमा राखेको कुरा, शुल्क बढाउने घटाउनेभन्दा पनि राज्यको दायरामा ल्याउनु पर्यो भन्ने हो । शुल्क निर्धारणका लागि विभिन्न कानूनी व्यवस्थाहरु पनि भएका छन्, तिनलाई कार्यान्वयन गर्नुपर्यो भन्ने हो । जहाँसम्म तमाम समस्याहरुबीच हाम्रो भूमिकाको विषय उठ्छ, हामीले उठाएका एजेण्डा तथा मुद्दाहरु कुनै पनि परिवर्तन भएका छैनन् । हो हाम्रो आन्दोलनका स्वरुपहरु परिवर्तन भएका छन् । हामी सडकमा छैनौं । सरकारलाई घच्चघच्याउने, सरोकारवालालाई घच्घच्याउने, सम्बन्धित कानूनी प्रावधान कार्यान्वयनका निमित्त दवाव र जागरणका कामहरु हामीले गरिरहेका छौं । फेरि पनि हाम्रो स्पष्ट धारणा, शैक्षिक क्षेत्रका तमाम समस्याको समाधान दिर्घकालिन रुपबाटै खोज्नु पर्छ भन्ने नै हो । दिर्घकालिन निकास खोज्नु हामी सबैको दायित्व हुन जान्छ । शैक्षिक क्षेत्रलाई कानूनी दायराभित्र नल्याई त्यो सम्भव छैन। यसरी मोनोपोलि रुपमा छोड्न मिल्दैन। सरकारले नियमित रुपमा नियमन तथा अनुगमन गर्ने अवस्था हुनुपर्यो । शुल्क बृद्धि अहिले गर्न पाईंदैन । अहिले विद्यालयहरु स्थानिय सरकारको मातहतमा भएको हुनाले हामीले स्थानिय तहलाई पनि अपिल गरेका छौं । यसको नियमन होस्, अनुगमन होस् । हामीले शुल्क बृद्धि गर्न पाईंदैन भनेर प्रष्ट राखेका छौं । सबै शैक्षिक संस्थाले मापदण्डलाई स्वीकार गर्नुको विकल्प छैन् । यदि गरिएन भने हामी त्यही ढंगको दबाबमुलक आन्दोलनमा जान्छौं । (महर अनेरास्ववियुका महासचिव हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: