Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

स्थानिय तहलाई शुल्क निर्धारण गर्न दिंदा समस्या भयो

\"\"एकातिर संविधानले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुनुपर्ने भनेर किटानी गरेको छ भने अर्कोतिर लिईरहेको शुल्कमा पनि असाध्यै मनपरी ढंगले बृद्धि गरिएको छ । यसको मुख्य कारण राज्यको अन्यौल अवस्था हो । यहाँ शुल्कको निर्धारण गर्न स्थानिय तहलाई अधिकार दिइदाँ भएको अन्यौल अवस्थाको निजि तथा केहि सामुदायिक शैक्षिक संस्थाले फाइदा उठाएका छन् । शिक्षा मन्त्रालय भन्छ, यो अधिकार स्थानिय तहलाई छ । स्थानिय तहमा गयो, उ आफैं भद्रगोल अवस्थामा छ । उसको भद्रगोल अवस्थामा शैक्षिक मुद्दा प्राथमिकता पर्न सकेकै छैनन् । यो कुराको फाइदा विद्यालय सञ्चालकले लिएका छन् । जहाँसम्म हाम्रो भूमिकाको कुरा छ, कानून अनि नियमलाई हामीले हातमा लिएर शुल्क फिर्ता गराउन मिल्दैन । हामीले दबाब दिने र जागरण पैदा गराउने हो । हामी संघर्ष मार्फत नयाँ नियम तथा मापदण्ड बनाउन दबाब दिन सक्छौं तर कार्यान्वयन त सरकारले गर्ने हो नि । ति सरकारी निकायले ठिक ठिक ढंगले काम गरेका छैनन् । न मन्त्रालय, न स्थानिय तह, कसैको पनि भूमिका ठिक देखिएको छैन। यहाँ मुख्य कुरा, नियम कार्यान्वयनको विषयमा सम्बन्धित निकाय बीचमा समन्वय हुन नसक्दा समस्या बढेको हो । हामीले सम्बन्धित निकायलाई स्पष्ट भनेका छौं राज्यले बनाएका नियम तथा कानूनको कार्यान्वयन गर्नुस् । नगरे हामी आन्दोलन गर्न बाध्य हुन्छौं । बढेको शुल्कको खारेज गर्नुको विकल्प छैन। खासगरी संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिकामा एउटा मापदण्ड तोकिएको छ । त्यसलाई पुरै लत्याएर मनपरी ढंगले शुल्क बृद्धि गरिएको अवस्था हो । यस विषयमा यसअघि नै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को तर्फबाट शिक्षा मन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका छौं । समयमा उचित ढंगले समस्यालाई सम्बोधन गरिएन भने हामी क्रियात्मक संघर्षमा उत्रनुको विकल्प हुँदैन । (बस्नेत, अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies