Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

समलिङ्गी छोराका लागि आमाले दिइन् विवाहको विज्ञापन, पाइयाे ‘दुलाहा’

\"harish\"१ असार, नयाँ दिल्ली । हरेक आमा–बुवाले उनको बच्चाहरुको राम्रो घरमा विवाह होस् भन्ने चाहन्छन् । यस्तै सपना पद्मा अय्यरले आफ्नो छोरो हरिश अय्यरको लागि पनि देखेकी थिइन् । यसका लागि उनले विज्ञापन पनि दिएकी छिन् । अब तपाईंले सोध्नुहोला कि यसमा नौलो कुरा के छ ? यहाँ नयाँ कुरा के छ भने उनी आफ्नो छोरोको लागि दुलही नभई दुलाहा खोज्दैछिन् । र अब पद्माको खोजी रोकिएको छ किनभने उनले आफ्नो छोरोको लागि दुलाहा पाइसकेकी छिन् । घरमा भेट्नुभन्दा अघि कहाँ भेटेका थिए यी जोडीः पछिल्लो हप्ताको आइतबार हरिशले एक अय्यर युवकलाई आफ्नो घरमा ल्याए । जहाँ उनका पिता विश्वनाथ अय्यर, आमा पद्माले दुलाहासँग भेटघाट गरे । तमिल युवक अय्यर एमएसी हुन् र मुम्बईमा स्ट्याटिसियत पनि । मूल रुपमा चेन्नईदेखि ५० किमि टाढा एक गाउँमा बस्ने युवकलाई हरिशका आमा–बुवाले विवाहको बेला सोधिने पारम्परिक प्रश्न पनि गरे । परिवारका साथै दुलाहाको बैठक करिब दुई घण्टा चल्यो । परिवारसँग भेटधाट गर्नुपूर्व हरिशले आफ्ना दुलाहालाई नेरुलको एसआइइएस कलेज परिसरको कमाक्षी मन्दिरमा भेटेका थिए । यस प्रकारको यो पहिलो कदमः पद्माले निकै साहस जुटाउँदै आफ्नो छोराको लागि विवाहको विज्ञापन दिएकी हुन् । उनको यो कदमलाई सोसल मिडिया निकै सकारात्मक टिका–टिप्पणी गरिएको छ । एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार, पद्माले यो हिम्मत आफ्नो छोरो अय्यरका लागि जुटाएकी हुन् जो मुम्बईको एलजीबीटी (लेस्बियन, गे, बाइसेक्सुअल र ट्रान्सजेन्डर) समूदायबिच निकै चिरपरिचित नाम हो । उनी एलजीबीटी समुदायको लागि निकै सक्रिय रहन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending