Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नेम्वाङ भन्छन्, ‘संविधानमा सबैका शतप्रतिशत कुरा अट्दैनन्’

\"subash-nembang-400\"२ असार, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानमा सबैका सतप्रतिशत कुरा नअट्ने भएकाले अधिकतम सहमतिका आधारमा उपलब्धिलाई संस्थागत हुनेगरी सकेसम्म चाँडो संविधान जारी हुनुपर्ने बताएका छन् । गत जेठ २५ मा चार प्रमुख दलबीच भएको सहमतिबारे सिंहदरबारस्थित कार्यकक्षमा नेपाल आदिवासी जनजाति महासङ्घको प्रतिनिधिमण्डलको ध्यानाकर्षणपत्र बुझेपछि अध्यक्ष नेम्वाङले अघिल्लो संविधानसभामा करिब सहमति भइसकेका विषयमा विवाद बल्झाइएका कारण संविधान नबनी संविधानसभा विघटन भएको सन्दर्भमा यो सभालाई त्यस्तो हुन नदिन आग्रह गरे । संविधानसभाको मस्यौदा समितिले काम गरिरहेको अवस्थामा ती ध्यानाकर्षणलाई समितिमा लैजाने व्यवस्था गर्ने विश्वास दिलाए । संविधान सबै दल र जाति, भाषाको सहमतिको दस्तावेज हुनुपर्ने भएकाले मस्यौदा आएपछि प्रक्रिया छोट्याएर त्यसलाई जनताको बीचमा अनिवार्य लगिने पनि अवगत गराए । उनले संविधानसभाको प्रचलित नियम, मूल्य, मान्यतालाई आत्मसात् गरेर मात्र संविधान जारी हुने पनि बताए । सो अवसरमा महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले सातबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै चाँडो संविधान बनाउने दलहरुको प्रयास सकारात्मक भएपनि विगतको राज्य पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन, विगतमा आफूहरुसँग भएका सम्झौताका आधारमा थातथलोलाई नटुक्र्याई नामाङ्कनसहितको सङ्घीयता संविधानमा उल्लेख हुनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy