Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दोहोरो कमाई गर्दै डोल्पाका शिक्षक, कर्मचारी

३ असार, डोल्पा । यतिखेर डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्ने मौसम चलिरहेको छ । यार्सा सङ्कलनका लागि सर्वसाधारणमात्र पाटन गएका छैनन् शिक्षक, गाविस सचिव, खरिदार, सुब्बालगायतका जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखदेखि सहायक कर्मचारीसम्म पनि यार्सा टिप्न पाटनतिर लागेका छन् । हरेक वर्ष यार्सा मौसमको सुरुवातसँगै कर्मचारीहरु यार्सा टिपाइबाट राम्रै आम्दानी गर्ने गर्छन् भने सरकारबाट उपलब्ध तलब भत्ता पनि पाएकै हुन्छन् । यार्सा मौसम सुरु भएलगत्तै सबैजसो सर्वसाधारण यार्सा सङ्कलनका लागि यार्सापाटनतिर लाग्ने भएकाले सेवाग्राहीहरु सेवा लिन नआउने भएर पाटनतिर गएको त्रिपुराकोट गाविसका सहलेखापाल हरिचन्द्र हमालले बताए । यदि कोही सर्वसाधारण सेवा लिन आइहाले पनि जिल्लामा बसेका कुनै सचिवको जिम्मा दिने उहाँले भने । उनले यो एक महिने अवधिमा यार्सा सङ्कलनबाट राम्रै कमाई हुने बताए । यता विद्यार्थी सबै यार्सापाटनतिर लागेकाले विद्यालय बन्द भएपछि माझफाल गाविसस्थित थरगाउँमा पर्ने लक्ष्मी माध्यमिक विद्यालयका गगनकुमार बुढा पनि यार्सा टिप्न पाटनतिर लागेका थिए । यस वर्ष यार्सा टिप्दा गत वर्षको तुलनामा त्यति कमाई नभएको उनले बताए । गतवर्ष एक महिने अवधिमा रु एक लाख कमाएँ तर यस वर्ष भने रु पचास हजारमात्रै कमाई भयो, उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending