Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मानवअधिकार समिति र आयोगद्वारा ट्रमा सेन्टरको अनुगमन

\"Tram३ असार, काठमाडौँ । व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समिति र राष्ट्रिय मानव अधिकार आयोगले संयुक्तरुपमा वीर अस्पताल नजिकै रहेको ट्रमा सेन्टरमा पुगी भूकम्पका कारण घाइते भएका व्यक्तिको उपचारका बारेमा जानकारी लिएको छ । विहीबार समितिका सभापति सुशीलकुमार श्रेष्ठसहित सभासद्हरु र आयोगका अध्यक्ष अनुपराज शर्मासहितको अनुगमन टोलीले भूकम्पबाट घाइते भएका बिरामीको स्वास्थ्य अवस्था तथा सेन्टरले पु¥याएको सेवाका बारेमा बिरामीसँग परामर्श गरेका थिए । समितिका सभापति श्रेष्ठले भूकम्पपीडितको उपचारको व्यवस्थापनबारे जानकारी लिन र कतिपय अस्पतालबाट सरकारले भूकम्पका घाइतेलाई दिने भनेको सेवा/सुविधासमेत पीडितले नपाएको गुनासो आएको हुनाले अनुगमन जरुरी भएको बताए । अायोगका अध्यक्ष शर्माले भूकम्पका घाइतेले शारीरिक र मानसिक तबरले पूर्णरुपमा सेवा पाए/नपाएको बारे जानकारी लिँदा घाइतेअनुसार राम्रो सेवा सेन्टरमा पाएको जानकारी दिए । वीर अस्पतालका निर्देशक स्वयमप्रकाश पण्डितले वीर अस्पताल र ट्रमा सेन्टरबाट समेत सकेसम्म राम्रो सेवा पु¥याएको र हालसम्म जटिल खालका दुई हजार ४६१ को उपचार भएको र सामान्य बिरामी सडकमै राखेर उपचार गरेको हुनाले यकिन तथ्याङ्क नभएको बताए । वीर अस्पताल र सेन्टरमा गरी ३०० शैयामा उपचार भइरहेको छ । अझै पनि भूकम्पका कारण घाइते भएका व्यक्तिहरुको उपचार भइरहेको छ । अनुगमन टोलीले आजै दरबार हाईस्कुल र गोङ्गवु बसपार्कको माथिल्लो पट्टिका धेरै गेष्टहाउस भएको क्षेत्रमा अनुगमन गर्ने र क्षति भएका र त्यहाँका चार/पाँचवटा गेष्ट हाउसबाट अझै पनि शव निकाल्न नसकेको हुनाले मानवीय हिसाबले जसरी भएपनि त्यो क्षेत्रका शव निकाल्न समितिका सभापति श्रेष्ठले सरकारलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy