Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ब्रेकअपपछि कारदेखि ल्यापटपसम्म आधा काटेर फिर्ता दिए प्रेमीले (भिडियाेसहित)

\"car\"४ असार । आफ्नी प्रेमिकासँग ब्रेकअप भएपछि एक प्रेमीले जे गरेका छन् त्यो सुनेर तपाईं पनि दंग हुनुहुनेछ । प्रेमिकाले छोडेपछि ती व्यक्तिले सबै कुराहरु आधा फिर्ता दिने बिचार गरे जुन उनीहरुले सँगै किनेका थिए । \"half-mac-laptop\"युवकले आफ्नी पूर्व प्रेमिकालाई उनको भाग फिर्ता दिन आफ्नो घरको सबै सामान आधा गर्न सुरु गरे । यसका लागि उनले आफ्नो घरको सबै सामान जस्तै टिभी, ल्यापटप यहाँसम्म कि आफ्नो कारसमेत आरीले काटेर आधा गरे । त्यसपछि उनकी प्रेमिकाको आधा हिस्साको सामान उनीसम्म पुर्याए । \"half-bed\"प्रेमिकालाई उनको भाग पठाइसकेपछि युवकले आफ्नो हिस्सा भने अनलाइन सपिङ इबेमा हालेका छन् । यसका साथै युवकले आफ्नी प्रेमिका लौराका लागि युट्युबमा भिडियोसमेत पोष्ट गरेका छन् जसमा उनी आफ्ना सामानहरु काटिरहेका छन् । भिडियोमा उनले ‘थ्याङ्क्यु फर १२ ब्युटीफल इयर्स लौरा !! यु ह्याब रियल्ली अन्र्ड हाफ’ अर्थात् ‘१२ राम्रा वर्षहरुको लागि लौरा तिमीलाई धन्यवाद । तिमीले साँच्चै यी आधा सामान कमाएकी छौ’ भन्दै क्याप्सन पनि दिएका छन् । https://www.youtube.com/watch?v=ZHLg_9DGbSg \"half-cd-and-teddy\"इबेमा पोष्ट गरिएको विज्ञापनमा धेरैजसो सामान एक युरो राखिएको छ । जबकी आधा एप्पल म्याकबुक प्रोको मूल्य ९.५ युरो राखिएको छ । \"half-chair\" \"half-cupboard-and-post-box\" \"half-cycle\" \"half-helmet-wearing\" \"Half-iphone-and-mobile\" \"half-sofa\" \"half-tv\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies