Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बूढी बालिकाको जन्म भएपछि आमाले दुध चुसाउन मानिनन्

\"old४ असार, मुम्बई । सन्तान चाहे जुनसुकै रोगसहित जन्म लिउन्, आमा–बुवाले उनलाई पालन–पोषण गरेर ठूलो बनाउने कोसिस गर्दछन् तर मुम्बईको एक अस्पतालमा एक बालिका आफ्नी आमाको दुध पिउनसमेत लालायित छिन् । यी बालिकाकी आमाले उनलाई आफ्नो अगाडि रहनसमेत दिइनन् । यसमा यी बालिकाको यति मात्र दोष छ कि उनी जन्मेलगत्तै बुढी भएकी छिन् । यसैकारण यी बालिकालाई उनका आमाबुवाले उनलाई अपनाउन मानिरहेका छैनन् । यी बालिकको जन्म दुई हप्ता पहिले भएको थियो । उनको उपचार मुम्बईके नुशरजी वाडिया मेटरनिटी अस्पतालमा भइरहेको छ । यी बालिकालाई जिउँदो राख्नका लागि उनलाई बाख्राको दुध खुवाइँदैछ । दुर्लभ रोगका कारण यस्तो हुन्छ डाक्टरका अनुसार यी बालिकालाई इंट्रा–युट्रिन ग्रोथ रिटार्डेशन नामक दुर्लभ रोग लागेको छ । यो रोगका कारण यी बालिकाको छाला कुनै बुढो मानिसको जस्तो देखिएको छ । यी बालिका निकै कमजोर छिन् । उनले ७ महिनामा जन्म लिएकी हुन् र तौल ८ सय ग्राम मात्र छ । डाक्टरका अनुसार यो एक अनुवांसिक रोग पनि हुन सक्छ । उनको भनाई अनुसार यस्तो रोग १ हजार नवजात शिशुमध्ये एक अथवा दुईमा देखिने गर्दछ । हजुरबुवाको माया पाइन् तर आमा–बुवाको पाइनन्ः यी बालिकाको पालन–पोषणको जिम्मा उनका हजुरबुवा दिलीप डोडेले लिएका छन् तर आमा ममता र बुवा अजर डोडेले उनको अनुहारसम्म पनि हेर्न चाहेनन् । हजुरबुवाले यी बालिकालाई एक गाउँबाट मुम्बईस्थित अस्पतालमा ल्याएका छन् । दिलीपको भनाई अनुसार अचम्मको शरिरसँगै जन्म लिएका कारण सबै गाउँले हेर्न आए तर बालिकालाई उठाउनसमेत हिम्मत गरेनन् । अस्पतालले जिम्मा लिन्छ पूरा खर्चः यी बालिकाको उपचारको सबै खर्च अस्पतालले उठाउने बताइएको छ । उनको उपचारमा लगभग पाँच लाख खर्च हुने अनुमान गरिएको छ । यसका साथै अस्पतालले दिलीपको समेत खाने बस्नेको बन्दोबस्त मिलाइदिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies