Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

बूढी बालिकाको जन्म भएपछि आमाले दुध चुसाउन मानिनन्

\"old४ असार, मुम्बई । सन्तान चाहे जुनसुकै रोगसहित जन्म लिउन्, आमा–बुवाले उनलाई पालन–पोषण गरेर ठूलो बनाउने कोसिस गर्दछन् तर मुम्बईको एक अस्पतालमा एक बालिका आफ्नी आमाको दुध पिउनसमेत लालायित छिन् । यी बालिकाकी आमाले उनलाई आफ्नो अगाडि रहनसमेत दिइनन् । यसमा यी बालिकाको यति मात्र दोष छ कि उनी जन्मेलगत्तै बुढी भएकी छिन् । यसैकारण यी बालिकालाई उनका आमाबुवाले उनलाई अपनाउन मानिरहेका छैनन् । यी बालिकको जन्म दुई हप्ता पहिले भएको थियो । उनको उपचार मुम्बईके नुशरजी वाडिया मेटरनिटी अस्पतालमा भइरहेको छ । यी बालिकालाई जिउँदो राख्नका लागि उनलाई बाख्राको दुध खुवाइँदैछ । दुर्लभ रोगका कारण यस्तो हुन्छ डाक्टरका अनुसार यी बालिकालाई इंट्रा–युट्रिन ग्रोथ रिटार्डेशन नामक दुर्लभ रोग लागेको छ । यो रोगका कारण यी बालिकाको छाला कुनै बुढो मानिसको जस्तो देखिएको छ । यी बालिका निकै कमजोर छिन् । उनले ७ महिनामा जन्म लिएकी हुन् र तौल ८ सय ग्राम मात्र छ । डाक्टरका अनुसार यो एक अनुवांसिक रोग पनि हुन सक्छ । उनको भनाई अनुसार यस्तो रोग १ हजार नवजात शिशुमध्ये एक अथवा दुईमा देखिने गर्दछ । हजुरबुवाको माया पाइन् तर आमा–बुवाको पाइनन्ः यी बालिकाको पालन–पोषणको जिम्मा उनका हजुरबुवा दिलीप डोडेले लिएका छन् तर आमा ममता र बुवा अजर डोडेले उनको अनुहारसम्म पनि हेर्न चाहेनन् । हजुरबुवाले यी बालिकालाई एक गाउँबाट मुम्बईस्थित अस्पतालमा ल्याएका छन् । दिलीपको भनाई अनुसार अचम्मको शरिरसँगै जन्म लिएका कारण सबै गाउँले हेर्न आए तर बालिकालाई उठाउनसमेत हिम्मत गरेनन् । अस्पतालले जिम्मा लिन्छ पूरा खर्चः यी बालिकाको उपचारको सबै खर्च अस्पतालले उठाउने बताइएको छ । उनको उपचारमा लगभग पाँच लाख खर्च हुने अनुमान गरिएको छ । यसका साथै अस्पतालले दिलीपको समेत खाने बस्नेको बन्दोबस्त मिलाइदिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy