Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

पहिलो पटक नेपालीलार्इ ग्लोबल मेरिट एवार्ड प्राप्त

५ असार, काठमाडौँ । पूर्व कृषि सचिव डा मुक्तिनारायण श्रेष्ठ ग्लोबल मेरिट एवार्डबाट हालै पुरस्कृत भएका छन् । विश्व भेटनरी काँगे्रसको ५५औँ वर्षको इतिहासमा डा श्रेष्ठ यो अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो एसियाली–नेपाली हुन् । पुरस्कार प्राप्तपश्चात् उनले जीवनपर्यन्त पशु स्वास्थ्य र पशु कल्याण पेसामा आबद्ध भइरहने जानकारी दिए । विश्व भेटनरी काँग्रेसको उद्घाटन समारोहमा डा श्रेष्ठलाई थाइल्यान्डमा सम्मान गरिएको थियो । भेटनरी पेसामा उल्लेखनीय काम गरेकाले उनको उच्च प्रशंसा गर्दै थाइल्यान्डका विशेष राजप्रतिनिधि प्रिभी काउन्सुलरले सम्मान गरेका थिए । सम्मेलनमा ७० देशका दुई हजार सात सय भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । विश्वभरका योग्य भेटनरी डाक्टरहरुको प्रतिस्पर्धामा विश्व भेटनरी काँग्रेसले नियुक्ति गरेका त्यससम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधीशहरुको समितिबाट उम्मेदवारमध्ये उत्कृष्ट पेसागत सेवा, योगदान र उपलब्धि गरेका आधारमा डा श्रेष्ठ छनोट भएका हुन् । उनी नेपाल भेटनरी प्राक्टिसनर्स एसोसिएसन नेपालका अध्यक्ष र नेपाल भेटनरी एसोसिएसनका आजीवन सदस्य रहेका उनले ३७ वर्षअघि पाटनको पुल्चोक कृष्णगल्लीस्थित नेपालमा पहिलो भेटनरी क्लिनिकको स्थापनासमेत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE